दमकमा स्थानीय तहमा नेपालमै पहिलाे पटक खाद्य परिक्षण प्रयोगशाला उद्घाटन (फाेटाे फिचर सहित)
२५ चैत्र २०७८/डिकेश लामा झापाको दमकमा स्थानीय तहमा प्रदेशमै पहिलो पटक खाद्य परिक्षण प्रयोगशाला उद्घाटन गरिएको छ । देशमै स्थानीय तहमा पहिलो पटक खाद्य परिक्षण प्रयोगशाला संचालनमा ल्याएको दावी गरेको…










