समयमा काम नहुँदा बस्ती जोखिममा, झापाका केही बस्तीमा बाढी बस्ती पस्ने उच्च जोखिम (भिडियाे रिपाेर्ट सहित)
बजेट अभावमा काम प्रभावित ६ साउन २०७८/डिकेश लामा समयमा बाँध निर्माण नहुँदा झापाका कतिपय स्थानमा पछिल्लो बाढीले जोखिम निम्त्याएको छ । जिल्लाको दमक, झापा, कन्काइ, कचनकवल लगायतका क्षेत्रमा बाँध निर्माण…










