Category: Mukhya Khabar

चन्द समूहमाथिको प्रतिबन्ध फुकुवा

२० फाल्गुन २०७७, काठमाडौँ – सरकारले नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । बिहीबार चन्द समूहसँग भएको तीन बुँदे सहमतिमा प्रतिबन्ध फुकुवा गर्ने उल्लेख…

आगलागीबाट ४० कराेडकाे क्षतिः ६३ परिवार विस्थापित

२० फाल्गुन २०७७, ताप्लेजुङ– ताप्लेजुङको दोभानमा भएकाे आगलागीमा घटनामा ४० कराेड भन्दा धेरै धनमाल नष्ट भएकाे छ । ५० वटा घर जलेर नष्ट हुँदा ४० कराेड भन्दा धेरै धनसम्पती क्षति…

नेपालमा ७८ जना निकाे हुँदा १०७ संक्रमित थपिए

२० फाल्गुन २०७७, काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ७८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ६ सय ८३ रहेको छ ।…

शान्ति प्रकृयामा उपलव्धीः सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति

भाेलि विप्लवले सार्वजनिक समारोहलाई सम्बोधन गर्ने २० फाल्गुन २०७७, काठमाडौं- नेपाल सरकार र विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमति भएको छ । आज भएको दुई पक्षीय वार्तामा…

ताप्लेजुङकाे दाेभानमा भएकाे आगलागीमा ४९ घर नष्टः विवरण संकलन जारी

१९ फाल्गुन २०७७, ताप्लेजुङ– ताप्लेजुङको दोश्रो ठुलो बजार दोभानमा भएकाे आगलागीमा ४९ वटा घर जलेर खरानी बनेका छन् । मेरिङदेन गाउँपालिका ३ खाम्लुङमा हिजाे मंगलबार विहान करिव सवा ९ बजे…

नेपालमा आज निकाे हुने र संक्रमितकाे संख्या ८७, सांसदहरूले पनि लगाए खाेप

१९ फाल्गुन २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा ८७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ७० हजार ६ सय ५ जना छन् । नेपालमा…

सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेकपाबीचकाे वार्ता सकरात्मक बन्दै

१९ फाल्गुन २०७७, काठमाडौं– नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाबीच बुधबार साँझ सकरात्मक ढंगबाट वार्ता सकिएको छ । वार्ता सकारात्मक अवस्थातिर गएको सरकारी वार्ता टोलीका…

नेपालमा आज ७२ निकाे, ७८ संक्रमित

१८ फाल्गुन २०७७, काठमाडौं– नेपालमा आज गत २४ घण्टामा ७२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ७० हजार ५ सय ४३ जना छन् ।…

ताप्लेजुङमा भिषण आगलागीः हालसम्म ४० घर भन्दा धेरै जलेर नष्ट

१८ फाल्गुन २०७७, ताप्लेजुङ– ताप्लेजुङको दोश्रो ठुलो बजार दोभानमा आगलागी भएको छ । मेरिङदेन गाउँपालिका ३ खाम्लुङमा विहान करिव सवा ९ बजे तिर आगलागी सुरु भएको स्थानीयले बताएका छन् ।…

पेट्राेलकाे मुल्य बढेर ११६ पुग्याे

१८ फाल्गुन २०७७,काठमाडौं– नेपाल आयल निगमले केही समय यता ३ पटक मुल्य बृद्धि गरेकाे छ । एक पटकमा प्रति लिटर २ रूपयाँ मुल्य बढाएसँगै पेट्राेलकाे मुल्य १ सय १६ रूपयाँ…