Category: Mukhya Khabar

धादिङकाे झ्याप्ले खोलामा पुरिएका सवारीसाधनबाट १४ शव निकालिएः देशभर ६६ जनाकाे मृत्यु

१२ असाेज २०८१, धादिङ– काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका सवारीसाधनबाट १४ जनाको शव निकालिएको छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार बुटवलबाट काठमाडौँतर्फ…

बाढी पहिरोमा परी कोशीमा ६ जनाको मृत्युः आठ जना बेपत्ता

१२ असाेज २०८१, सारासन्देश समाचार– अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी कोशी प्रदेशमा ६ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी चार जना बेपत्ता भएका छन् । कोशी प्रदेश…

वर्षाले पूर्वी नेपालकाे दर्जनाैं स्थानमा खतराकाे तह पारः झापामा दर्जनाैं घर डुबानमा(फाेटाे फिचर)

११ असाेज २०८१, सारासन्देश समाचार– बुधवारदेखिको निरन्तरको वर्षाका कारण वर्षा मापन केन्द्र रहेका १६ स्थानमा चेतावनीको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशका मोरङ,…

भारी बर्षासँगै हुरी पनि चल्ने संभवना हुँदा सर्तक रहाैंः कुन कुन क्षेत्रमा बढी जाेखिम हेर्नुहाेस्

११ अशाेज २०८१, सारासन्देश समाचार– देशभर मनसुनी वायुको प्रभावले गर्दा केही स्थानमा भारी बर्षासँगै हावाहुरी समेत चल्न सक्ने संभवना रहेकाे जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । अाज विहान…

कोशी ब्यारेजमा बस खस्योः २० जना यात्रुको उद्धार

१० असाेज २०८१, सुनसरी– कोशी ब्यारेजको ३४ र ३५ नम्बर ढोका छेउमा यात्रुबहक बस नदीमा खसेको छ । साँझपख खसेकाे बसकाे दुर्घटनमा २० जना यात्रुको उद्धार भइसकेकाे छ । घाइतेहरुलाई…

ढेड दशक पछि रतुवा पुल बन्ने आशाः तर कन्काइको पुल कछुवाको तालमा(फाेटाे फिचर/भिडियाे कथा)

१० असोज २०८१/डिकेश लामा झापाको हुलाकी सडक अन्तर्गत रतुवा खोलाको पुल ढेड दशक पछि बल्ल संचालनको नजिक पुगेको छ । २ बर्ष अघि पुनः नयाँ ठेक्का मार्फत दुवै तर्फ पुल…

धानकाे गाबाे बोकेरै रोग जाँच्न जान्छन् कमलका किसान

९ असोज २०८१/डिकेश लामा धानमा रोग लाग्न थाले पछि धानको गावो नै बोकेरै किसानहरु कृषि कार्यालय पुग्ने गरेका छन् । संघीयता पछि हरेक स्थानीय तहले कृषि शाखाको व्यवस्थापन गरे पछि…

पूर्वी नेपालकाे सिमाका बजारमा कारोवार सुस्त (फाेटाे फिचर)

७ असोज २०८१/डिकेश लामा कोरोना कहर पछि सुस्ताएको पूर्वी नेपालको सीमा क्षेत्रका बजारहरुमा अझै पनि कारोवार बढ्न सकेको छैन । चाडबाड नजिकैसँगै बजारमा विक्री बढ्ने आशामा बसेका व्यवसायीहरुमा विक्री नबढे…

चाडबाड लक्षित तरकारी खेतीमा किसान व्यस्त (फाेटाे फिचर)

६ असोज २०८१/डिकेश लामा चाडबाडको वेला निकालिएका तरकारीबालीले राम्रो मुल्य पाउने भए पछि झापाका किसानले त्यस्ता खेतीलाई जोड दिँदै आएका छन् । यतिखेर रोपेका वेमौषमी सागसब्जीले दशैं, तिहार र छटमा…

काेशी प्रदेश पर्यटन बर्ष २०८२ का लागि सिमापार पर्यटन प्रवर्धनमा जाेड

५ असोज २०८१/डिकेश लामा कोशी प्रदेशले सिमापार पर्यटनका सम्भवनाहरुको खोजी गर्न थालेको छ । आगामी २०८२ साल कोशी प्रदेश भ्रमण बर्ष मनाउने तयारीका लागि भारतका पर्यटन व्यवसायी र अभियन्तासँग छलफल…