Category: Mukhya Khabar

देशमै युवा रोक्न उद्यमशीलताको विकासमा जोड दिनु पर्छः ओली

२३ माघ २०८०/सारासन्देश समाचार नेकपा एमाले पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यूवा जनशक्तिलाई रोक्न आफ्नै देशमा काम लगाउने र देशमा उद्ययशीलताको विकास गर्न सरकारले प्रेरित गर्नु पर्ने…

मुख्यमन्त्रीसहित पदाधिकारीको सुविधा वृद्धि गर्न ल्याइएको अध्यादेश विरुद्ध सर्वाेच्चमा रिट

२२ माघ २०८०,काठमाडौँ– कोशी प्रदेश सरकारले ल्याएको कोशी कही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । कोशी सरकारले संविधान विपरित मुख्यमन्त्री र…

पत्रकारहरू निष्पक्ष भइ समाचार प्रेषण गर्नु पर्नेमा जाेड

२२ माघ २०८०, झापा– पत्रकारहरूले कुनै पनि राजनैतिक भातृ संगठनकाे पक्षमा नभइ निष्पक्ष भइ समाचार प्रेषण गर्नु पर्नेमा जाेड दिइएकाे छ । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसकाे अवसरमा…

नेपालकै सवै भन्दा धेरै रहेको झापाका नेपाली हाते कागजका घरेलु उद्योग संकटमा (फाेटाे फिचर)

२१ माघ २०८०/डिकेश लामा भारतीय कागजको आयात र उचित बजार नपाउँदा नेपाली हाते कागजको घरेलु उद्योगहरु धमाधम बन्द हुन थालेका छन् । झापामा २ बर्ष अघिसम्म ४१ वटा उद्योग संचालन…

आइतबार बर्षा र हिमपात हुन सक्ने संभावना

२० माघ २०८०,काठमाडौं– भोलिबाट देशका अधिकांश स्थानमा बर्षा र हिमपातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । महाशाखाले दिएकाे जानकारी अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा आइतबार…

प्रविधिमैत्री अध्यापनले सामुदायिक विधालयमा विधार्थीको आकार्षण बढ्दो (फाेटाे फिचर)

१८ माघ २०८०/डिकेश लामा प्रविधिमैत्री शिक्षा लागु गरेसँगै सामुदायिक विधालयमा विधार्थीको आकार्षण बढ्न थालेको छ । झापाका केही सामुदायिक विधालयमा इन्टरनेटबाट संचालन हुने ठूला विधुतीय स्क्रीनबाट अध्यापन गराउन थाले पछि…

दक्षिणी झापामा एकसाथ ३ वटा विओपी उद्घाटन

१७ माघ २०८०/सारासन्देश समाचार (झापा) भारतीय सिमा सुरक्षाका लागि दक्षिणी झापामा आज एक साथ ३ वटा बोर्डर आउट पोष्ट उद्घाटन गरिएको छ । संघीयता कार्यान्वन पछि निर्माण गरिन थालेको ३५…

दमकमा आगामी माघ २८ देखि पाँचौ दमक महोत्सव हुने

१७ माघ २०८०, सारासन्देश समाचार – दमक उद्योग वाणिज्य संघले आगामी माघ २८ गतेदेखि फागुन १२ गतेसम्म प्रदेश स्तरीय पाँचौ दमक महोत्सवको आयोजना गर्ने भएको छ । संघले दमकमा बुधबार…

भारतबाट भित्रने सस्ताे साजसब्जीले नेपाली किसानलाई समस्या

१६ माघ २०८०/बालदिवश तामाङ भारतबाट सस्तो मुल्यका सागसब्जी आयात हुँदा झापाका किसानहरु मारमा परेका छन् । भारतमा सरकारको अनुदानमा उत्पादन भएको सागसव्जी नेपाली बजारमा भन्दा सस्तो हुने भएकाले स्थानीय स्तरमा…

कोशी प्रदेशमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरू

१५ माघ २०८०, विराटनगर– कोशी प्रदेशका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सोमबारबाट सुरू भएको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल,…