Category: Mukhya Khabar

झापामा यो बर्ष भव्यरुपमा चासोक तङनाम मनाउने तयारी

६ पौष २०८०, झापा– झापामा यो बर्ष १५ वटै पालिकामा भव्यरुपमा चासोक तङनाम पर्व मनाउने तयारी थालिएको छ । किरात याक्थुङ चुम्लुङ दमक र कमल शाखाले संयुक्त रुपमा वृहत रुपमा…

लघु उद्योगका उत्पादित बस्तुहरुको खाद्य गुणस्तर आफै मापन गर्न सक्षम बन्दै महिला (फाेटाे फिचर)

५ पौष २०८०/डिकेश लामा ५ बर्ष देखि लघु उद्योगमा लागेका झापाको गौरादहका महिलाहरुले उत्पादन गरेको बस्तुको गुणस्तर मापन आफ्नै गर्न थालेका छन् । बजारमा लाने बस्तुमा हुने तत्वहरुको सहि मिश्रणका…

काँकरभिट्टाबाट काठमाण्डौ जाँदै गरेको बस दुर्घटना र माेटर साइकल दुर्घटनामा ५ जनाकाे मृत्युः ढेड दर्जन बढी घाइते (व्यक्तिगत विवरण सहित)

४ पुस २०८०, सारासन्देश समाचार– झापाको काँकरभिट्टाबाट काठमाण्डौ जाँदै गरेको बस बारामा दुर्घटना भएको छ । आज बिहान २ बजे भएको बस दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।…

स्थानीय सरकारको अनुदान पाए पछि झापामा तोरी खेतीमा किसानको आकार्षण बढ्दो (फाेटाे फिचर)

३ पौष २०८०/डिकेश लामा स्थानीय सरकारले तोरी खेतीमा अनुदान उपलव्ध गराए पछि झापामा खेती प्रति बर्षेनी किसानको आकार्षण बढ्न थालेको छ । तेलको मुल्य बृद्धिसँगै तोरीको समेत राम्रो मुल्य आउन…

स्वास्थ्य बीमाका बीमितले उपचारको १० प्रतिशत शुल्क अब आफैँले तिर्नुपर्ने

२ पुस २०८०,चितवन– स्वास्थ्य बीमा गरेका बीमितले उपचार गर्दा लागेको १० प्रतिशत शुल्क आफैँ तिर्नुपर्ने भएको छ । सकारले स्वास्थ्य बीमाका बिरामीले लागत साझेदारी कोपेमेन्ट गर्नुपर्ने भएको ब्यवस्था लागु गर्ने…

साना किसानले उत्पादन गरेको साइलेजको माग बढ्दोः दानाको विकल्पमा साइलेजको खपत (फाेटाे फिचर)

२ पुस २०८०/डिकेश लामा पशुचौपायको आहारा दानाको मुल्य बढे पछि किसानले स्थानीय स्तरमै उत्पादन भएको साइलेजको प्रयोगलाई जोड दिएका छन् । सरकारको सहयोगमा गौरादहमा स्थापना भएको साइलेज उद्योगले यस बर्ष…

झापामा सरकारको समर्थन मुल्य भन्दा धानको मुल्य उच्च पाए पछि किसानमा उत्साह (फाेटाे फिचर)

३० मंंसीर २०८०/डिकेश लामा झापामा अघिल्लो बर्ष धानको मुल्य नपाएको किसानले यो बर्ष धानको मुल्य उच्च पाएका छन् । सरकारले तोकेको समर्थन मुल्य भन्दा महँगो मुल्यमा धान विक्री हुन थाले…

पूर्व गृहमन्त्री खाँण थुनामुक्तः अदालत र अख्तियार गरी ४५ लाख धराैटी बुझाइयाे

२९ मंसीर २०८०, काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहनु भएका पूर्व गृहमन्त्री बालकृष्ण खाँण थुनामुक्त हुनु भएको छ । उच्च अदालत पाटनको आदेश अनुसार खाँणाले शुक्रबार जिल्ला…

दमकमा निर्माणधीन परियाेजनामा लाखौं मुल्यका बायो ग्याँस हावामा उडेर खेर जाँदै (फाेटाे फिचर)

२९ मंसिर २०८०/डिकेश लामा आर्थिक अभावले दमकमा निर्माण थालिएको ग्याँस उत्पदान परियोजनामा दैनिक लाखौं मुल्यका बायो ग्याँस त्यतिकै खेर गईरहेको छ । सरकार, विश्व वंंैक र कम्पनीको झण्डै ३० करोड…

शरणार्थी प्रकरणमा आरोपित पूर्वमन्त्री खाँणलाई धरौटीमा छाड्न उच्च अदालतकाे आदेश

२८ मंसिर २०८०, काठमाडौँ– नक्कली शरणार्थी प्रकरणमा आरोपित पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा…