Category: Mukhya Khabar

महाभूकम्पका कारण टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या ५ हजार नाघ्याे

२४ माघ २०७९, सारासन्देश— सोमबार बिहान टर्कीको गाजियान्टेपलाई इपिसेन्टर बनाएर आएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या ५ हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।…

झापाकाे कन्काई प्रजापति क्षेत्रमा खानेपानी बन्द हुँदा समस्या (फाेटाे फिचर)

२४ माघ २०७९/डिकेश लामा संचालन हुँदै आएको खानेपानी योजना बन्द भए पछि कन्काइ नगरपालिका वडा नं. १ र २ का बासिन्दामा समस्या भएको छ । भएको योजना समेत बाटो विस्तारको…

पाेखरामा भएकाे जहाज दुर्घटनाकाे कारण यस्ताे रहेछः दुवै इन्जिनका प्राेपलर फेदरमा किन गएन?

२३ माघ २०७९, काठमाडौं– गएकाे माघ १ गते पोखरामा दुर्घटनामा परेको विमान दुर्घटना इन्जिनमा समस्या आएर भएकाे देखिएकाे छ । यती एयरलाइन्सको ९ एन–एएनसी जहाजको फ्लाइट डाटा रेकर्डर र ककपिट…

टर्कीमा १ सय बर्ष यताकै सवै भन्दा ठूलाे भूकम्पः १३ सय बढीकाे मृत्यु

२३ माघ २०७९, सारासन्देश– टर्कीमा सोमबार बिहान भूकम्प जाँदा कम्ती १ हजार ३ सय बढीकाे मृत्यु भएकाे छ । स्थानीय समय अनुसार ४ बजेर १७ मिनेट टर्की र सिरियाको उत्तरपश्चिम…

लामिछानेकाे अभिव्यक्ती प्रति सवै तिर भत्सर्नाः महासंघले भन्याे अप्रीय घटना भए छामिछानेले जिम्मा लिनु पर्छ

२२ माघ २०७९,काठमाडौँ– नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आइतबार गरिएको पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति देशभर भत्सर्ना गरिएकाे छ । पत्रकार सम्मेलनमा लामिछानेले नेपाली सञ्चारक्षेत्रप्रति आधारहीन…

ग्रामिण क्षेत्रका महिलामा पाठेघरको क्यान्सर बढ्दैः वेलैमा जाँच गर्दा निकाे हुन्छ क्यान्सर

२१ माघ २०७९/झापा झापाका ग्रामिण क्षेत्रका महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढ्दै गएको पाइएको छ । आज झापाको दमकमा आयोजित विश्व क्यान्सर दिवशको अवसरमा क्यान्सर तथा स्त्री रोगसँग सम्बन्धित डाक्टरहरुले महिलामा…

ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

२० माघ २०७९/झापा पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–१ मा ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एकको पहिचान हुन सकेको छैन भने अर्का सुनसरीका मदन चौधरी रहेको जिल्ला…

दमकमा धनीपूर्जा वितरणः जीवनमा पहिलाे पटक धनीपूर्जा पाउँदा भूमिहीन खुशी

१९ माघ २०७९/डिकेश लामा झापाको दमकमा आज भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा धनीपूर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाको हातबाट दमक नगरपालिका वडा नं.…

दमकबाट लागु औषधसहित ३ जना पक्राउः एक सातामा भारतीय सहित १३ जना पक्राउ

१८ माघ २०७९,झापा– दमकबाट तीन जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ । बुधबार दिउँसो करिब १ बजे लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक…

भारतीय सागसब्जीले नेपाली किसान मारमा (फाेटाे फिचर)

खुल्ला सिमा हुँदै भारतबाट विना परिक्षण सागसव्जी भित्रिदा नेपाली किसानहरु मारमा परेका छन् । भारतमा सरकारको अनुदानमा उत्पादन भएको सागसव्जी नेपाली बजारमा भन्दा सस्तो हुने भएकाले किसानहरुले उचित मुल्य पाउन…