Category: विपद

गोली प्रहारबाट विधार्थी घाइते

२१ वैशाख २०८१/दमक,झापा गोलीको छर्रा लागेर दमकमा एक जना विधार्थी घाईते भएकी छिन् । दमक वडा नं. २ स्थित हिमालय माविमा कक्षा १२ मा अध्ययनरत विधार्थीलाई निजकै केटा साथीले पेस्तोल…

हात्तीको क्षतिपूर्ती माग गर्ने संख्या बढ्दैः एक करोड बढी रकम भुक्तानी हुन बाँकी

८ वैशाख २०८१/डिकेश लामा झापाको बन क्षेत्रमा पछिल्लो समय हात्तीको संख्या तेब्बरले बृद्धि भएसँगै क्षति समेत बढेको छ । जिल्लामा यो बर्ष हात्तीबाट भएको ५ सय ३२ वटा घटनाको झण्डै…

दमकमा भएकाे आगलागीमा अढाइ करोडको क्षती (फाेटाे फिचर)

२८ चैत्र २०८०/झापा झापाको दमकमा मंगलबार साँझ भएको आगलागीमा झण्डै अढाइ करोड बराबरको क्षति भएको छ । दमकको लाईफ लाइन अस्पतालको डायलिस वार्डका स्वास्थ्य उपकरण सहित अन्य दुई वटा होटल…

पशु पालक किसान दाेहाेराे मारमाः लम्पीले कोशी प्रदेशमा ११ हजार बढी पशुको मृत्यु

१३ चैत्र २०८०/डिकेश लामा पछिल्लो समय झापाका पशुपालक किसानहरु दोहोरो मारमा परेका छन् । एकातिर दुध विक्रीमा समस्या छ भने अर्को तिर गत बर्ष महामारीको रुपमा आएको लम्पी स्कीन रोगका…

हाेलीले लियाे उदयपुरका ३ बालककाे ज्यान

११ चैत्र २०८०, उदयपुर– हाेली खेलेर नुहाउन जाँदा उदयपुरको त्रियुगा नगरपालिका-१४ साउनेका ३ बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका छन् । हाेली खेलेर नुहाउने गएका उनीहरू वेपत्ता भएका हुन् । बेपत्ता…

आगलागीबाट मोरङकाे रंगेलीमा सिंगाे सन्थाल बस्ती जलेर नष्ट

३ चैत्र २०८०, माेरङ– मोरङको रंगेली नगरपालिका ३ बावुसाहेव टोलको सन्थाल बस्तीमा शनिबार अपराह्न आगलागी हुँदा बस्ती नै सखाप भएको छ । आगलागीबाट २२ घर जलेर नष्ट भएको मोरङ प्रहरीले…

नियन्त्रणकाे प्रयास जारीः १५ घण्टामा पनि प्लाइ उद्याेगमा लागेकाे आगाे नियन्त्रण हुन सकेन

२८ फाल्गुण २०८०/ झापा– झापाकाे मेचिनगर नगरपालिका वडा नं. १५ काे ज्यामिरगढी स्थित लालझोडा टोल विकासमा सञ्चालित भगवती लेमिनेट्स उद्योगमा आज विहान देखि भएकाे आगलागी याे समाचार तयार पार्दासम्म ८०…

१२ बर्षसम्म पनि पुल हुलाकी सडकमा पर्ने कन्काइ र रतुवामा पुल नबन्दा अझै हटेन जोखिम (फाेटाे फिचर)

१८ फाल्गुण २०८०/डिकेश लामा निर्माण थालेको लामो समयसम्म पनि पुल नबन्दा दक्षिणी झापाका बासिन्दाले जोखिम यात्रा मोलेर हिड्नु पर्ने बाध्यता अझै हट्न सकेको छैन । बहुप्रतिक्षित हुलाकी सडकमा अन्तर्गत झापाको…

आइतबार बर्षा र हिमपात हुन सक्ने संभावना

२० माघ २०८०,काठमाडौं– भोलिबाट देशका अधिकांश स्थानमा बर्षा र हिमपातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । महाशाखाले दिएकाे जानकारी अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा आइतबार…

विराटनगरको कवाडी गोदाममा आगलागीमा २ जनाको मृत्युः ४ घाइतेलाई काठमाण्डाैं पठाइयाे

२० मंसिर २०८०, विराटनगर– विराटनगर महानगरपालिकाको वडा नं. ७ स्थित मुख्य बजारको बीचमा रहेको कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । यस्तै आगलागीमा परी अन्य ४ जना…