Category: विपद

भारतकाे उतराखण्डमा वेपत्ता १९ मध्ये अधिकाशं नेपालीः ३ जनाकाे पहिचान खुल्याे

२० साउन २०८०, सारासन्देश समाचार– गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ । कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी…

भारतको उत्तराखण्डमा पहिरोमा परी १४ नेपाली वेपत्ता. चार जनाको शव प्राप्त, पहिरोमा जुम्लाका मात्रै ११ जना परे

१९ साउन २०८०, सारासन्देश समाचार– भारतको उत्तराखण्डमा गएको पहिरोमा परेर हराइरहेका १६ जना नेपालीहरुमध्ये ४ जनाको शब फेला परेको छ । उत्तराखण्डको प्रशिद्ध धार्मिकस्थल केदारनाथको मन्दिर नजिक रहेको होटल पहिरोले…

हटेन हात्ती र मानवको द्वन्द्वः एक दशक यता हात्तीको क्षति वापत ५ करोड बढी रकम वितरण

१३ साउन २०८०/बालदिवश तामाङ भारतीय हात्ती प्रवेश नरोकिदाँ झापामा अझै पनि मानव र हात्तीबीचको द्वन्द्व अन्त्य हुन सकेको छैन । हात्ती रोक्ने र छुट्टै चरन क्षेत्र बनाउने योजना शुरु भएको…

यस बर्ष मात्र झापामा बाढी तथा खोलामा डुवेर १० जनाको मृत्यु

१० साउन २०८०/झापा यो बर्ष झापामा बर्षा याममा साखै ठूलो बर्षा र बाढी नआए पनि १० जनाले ज्यान गुमाएका छन् । गएको जेष्ठ महिना देखि हालसम्म पानीमा डुवेर तथा खोलाबाढीले…

बाँध निर्माणले जोखिम क्षेत्रमा सुरक्षाः बजेट अभावले सवै तिर बाँध निर्माण हुन नसक्दा अझै धेरै बस्ती बग्ने खतरा (फाेटाे फिचर)

२५ असार २०८०,बाल दिवश तामाङ लगातार २ बर्ष देखि बाढी पसेर समस्यामा पर्दै आएका खयरबारी बस्तीका बासिन्दा यस बर्ष देखि ढुक्कले निदाउन पाएका छन् । खयरबारी जस्तै अन्य केही बस्तीमा…

विश्वमा बढ्दै तापक्रमः आज दस वर्षयताकै लामो र अत्यधिक गर्मी हुने दिन

२१ असार २०८०,काठमाडौं– आज दस वर्षयताकै लामो दिन हुने भएकाे छ । आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो र अत्यधिक गर्मीको दिन हुने बिपी कोइराला मेमोरियल…

दुर्घटना न्यूनिकरणका लागि जनचेतना जागृति गर्नु पर्छः मुख्य मन्त्री कार्की

१९ असार २०८०, मोरङ्ग – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बढ्दो सवारी दुर्घटा न्युनीकरण गर्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भएको छ । मङ्लबार देखि कोशी प्रदेशमा सुरु भएको ट्राफिक…

अर्घाखाँचीकाे गोहनपानीमा घरमाथिबाट खसेको पहिरोमा च्यापिएर एकै परिवारका ३ बालककाे मृत्यु

१९ असार २०८०, अर्घाखाँची– अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानीमा आज विहान साढे ६ बजे आएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ । पहिरोले पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार भएको…

हात्तीको आक्रमणबाट झापाको हल्दिबारीमा एक जनाको मृत्यु

१२ असार २०८०/झापा झापाको हल्दिबारीमा आज विहान हात्तीको आक्रमणबाट एक जना ज्यान गएको छ । भद्रपुर नगरपालिका वडा नंं. ७ का ५३ बर्षीय गिरेन कर्माकारको ज्यान गएको हो । विहान…

पश्चिम नेपालमा चट्याङकाे घटना बढ्दैः २ दिनमा ४ जना मानिस र ४५ भेडा मरे

१० असार २०८०,बागलुङ– २ दिन भित्र पश्चिमी नेपालमा चट्टयाङबाट ४ जनाकाे मुत्यु भएकाे छ । आज विहान बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर…