Category: राजनीति

प्रधानमन्त्री दाहाललाई ९९ प्रतिशत विश्वासकाे मत प्राप्त, प्रतिबद्धता कार्यान्वयमा निकै ठूलो अवसर प्राप्त प्रमकाे भनाइ

२६ पाैष २०७९,काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउनुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीले राख्नुभएको विश्वासको मतको पक्षमा बहुमत परेको बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य पशुपति शम्शेर…

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त

२४ पाैष २०७९,विराटनगर– प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले आइतबार एमाले संसदीय दलका नेता समेत रहेका कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो…

प्रधानमन्त्री दाहालले आगामी २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने

१८ पाैष २०७९,काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ । प्रधानमन्त्री दाहालले संसद्का महासचिवलाई सम्बोधन गर्दै विश्वासको मत लिने कार्यसूची तय गरिदिन…

पुस १७ गते प्रदेश सभाको प्रथम अधिवेशन आह्वान

१२ पुस २०७९/विराटनगर प्रदेश नंं. १ मन्त्रिपरिषद्को हिजो बसेको बैठकको निर्णय अनुसार प्रथम अधिवेशन आगामी पोष १७ गते बस्ने भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले पौष १७ गते प्रथम…

८ सदस्यीय मन्त्रिपरिषद् गठन

११ पाैष २०७९,काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । आइतबार मात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।…

गठबन्धनकै सरकार बन्छः मुख्यमन्त्री राई

८ पुस २०७९,विराटनगर प्रदेश नंं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कुनै चमात्कारिक अवस्थाबाहेक यही सरकारको निरन्तरता हुने राष्ट्रिय परिदृश्य बन्दै गएको उल्लेख गर्नुभएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा…

मुख्य राजनैतिक दलले लगाए समानुपातिक सांसद टुंगो

२४ मंसीर २०७९,काठमाडौं– हालै सम्पन्न प्रतिनिध तथा प्रदेशसभा सदस्यकाे प्रतिनिधि सदस्यकाे समानुपातिक काेटामा परेका सांसदकाे मुख्य राजनैतिक दलले नाम टुङगाे लगाएकाे छ । नेपाली कांग्रेसकाे शनिबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले…

झापा ४ का सांसद साँवाले अधुरा योजनामा जोड दिने

१५ मंसीर २०७९/सारासन्देश समाचार झापाको हुलाकी सडक खण्ड अन्तर्गत पर्ने कन्काई र विरीङ नदिको पुल निर्माणमा जोड दिने बताइएको छ । निर्वाचन जिते पछि आज पत्रकारसँग भेटघाट कार्याक्रममा बोल्दै झापा…

सुनसरी ४ बाट मन्त्री कार्की विजयीःजनताकाे विश्वास गुम्न नदिने प्रतिवद्धता

१५ मंसीर २०७९, सुनसरी- सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जनताको भावनाअनुसार अगाडि बढ्ने बताउनुभएको छ…

१ कराेड मत गन्दा एमालेकाे अग्रताः २६ लाख एमाले, २५ लाख काँग्रेश (कसकाे कति सूची सहित)

१४ मंसीर २०७९, काठमाण्डाैं– समानुपातिककाे १ कराेड मत गन्दासम्म नेकपा एमालेले अग्रता लिएकाे छ । जम्मा १ कराेड ८ हजार ३ सय २ मत गणना गर्दासम्म नेपाल कम्युनिष्ट पार्टी (एकीकृत…