सुनसरी १ मा अशाेक राई विजयी
१२ मंसिर, धरान – सुनसरी १ बाट जनता समाजवादी पार्टीका अशोककुमार राई निर्वाचित हुनु भएकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएकाे…
News and Entertainment
१२ मंसिर, धरान – सुनसरी १ बाट जनता समाजवादी पार्टीका अशोककुमार राई निर्वाचित हुनु भएकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएकाे…
११ मंसीर २०७९, इलाम– इलाम क्षेत्र नम्बर १ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाइ फराकिलो मतान्तरले हराउँदै नेकपा एमालेका महेश बस्नेत निर्वाचित हुनुभएको छ । बस्नेतले खनाललाई २ हजार ९ सय ५७…
१० मंसीर २०७९, काठमाडौं– हालै सम्पन्न मतदानकाे समानुपातिक मत परिणाममा नेकपा एमाले अगाडि रहेकाे छ । निर्वाचन अायाेगकाे पछिल्लाे विवरण अनुसार नेकपा एमालेकाे २१ लाख मत नाघेकाे छ । यस्तै…
झापामा एमालेको अग्रताः प्रतिनिधिसभामा ३ र प्रदेशसभा सदस्यमा ६ स्थानमा विजयी ९ मंसीर २०७९/डिकेश लामा झापामा प्रतिनिधिसभा र प्रदेशसभातर्फ पाँचवटै निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्रतिनिधिसभा…
८ मंसीर २०७९/दमक एमाले अध्यक्ष केपी ओलीले निर्वाचनमा धेरै ठाउँमा धाँधली भएको आरोप लगाएका छन् । झापा ५ बाट निर्वाचित भएपछि प्रमाणपत्र बुझ्न आयोजित कार्यक्रममा धाँधली भएको बताएका हुन् ।…
८ मंसीर २०७९/डिकेश लामा प्रतिनिधिसभातर्फ झापाका पाँचवटै निर्वाचन क्षेत्रमा अन्तिम मत परिणाम आएको छ । जसअन्तर्गत झापामा एमालेले तीन, कांग्रेसले एक र राप्रपाले एक स्थानमा जित निकालेको छ । जसअन्तर्गत…
८ मंसीर २०७९/डिकेश लामा झापाको निर्वाचन क्षेत्र नं.३ मा यस पटक पनि राजेन्द्र लिङदेन विजयी बन्नु भएको छ । यस अघिका प्रत्यासी नेपाली काँग्रेशका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलालाई ३…
७ मंसीर २०७९/झापा झापाको निर्वाचन क्षेत्र नं.२ मा नेकपा एमालेका देवराज घिमिरे विजयी हुनु भएको छ । उहाँले स्वतन्त्र उम्मेद्वार भद्रप्रसाद नेपाल (स्वागत)लाई हराउँदै विजयी हुनु भएको हो । घिमिरेले…
७ मंसीर २०७९,झापा–झापा निर्वाचन क्षेत्र नं. १ मा कांग्रेस महामन्त्री शर्मा विजयी नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनु भएकाे छ। एमालेका अग्नि…
७ मंसीर २०७९, झापा–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट विजयी भएका छन् । कांग्रेसका डा.खगेन्द्र अधिकारीलाई २८ हजार ५७६ मतान्तरले पराजित गर्दै ओली छैठौँ पटक संसद् निर्वाचित…