कमलका निवर्तमान उपाध्यक्ष शिवाकाेटी वडा सदस्यमा पराजित
८ जेष्ठ २०७९, सारासन्देश समाचार–झापाको कमल गाउँपालिकाका निवर्तमान उपाध्यक्ष वडा सदस्यमा पराजित भएका छन् । निवर्तमान उपाध्यक्ष बेनुप्रसाद सिवाकोटी गाउँपालिका–६ को वडा सदस्यमा पराजित भएका हुन्। उहाँले १ हजार ४…









