एक सय रुपयाँको गाँजाले लियो युवाको ज्यानः गाँजाकाे विवादमा हत्या गर्ने पक्राउ
घटनामा संलग्नमा पक्राउ गर्न प्रहरीकाे सक्रियता २९ असोज २०७७ झापमा– मंगलबार साँझ तिर झापाको कन्काई नगरपालिका वडा नं. ३ एकान्तटोल बस्ने अभिषेक चौधरीले दौंतरी टल्के नामले चिनिने २२ बर्षीय रविन…








