Category: विविध

छठ हर्षाेल्लासका साथ साझा सँस्कृति बन्दै (फाेटाे फिचर)

१३ कार्तिक २०७९, झापा– छठ पूजा शुरू भएकाे तेस्राे दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइएको छ । झापा जिल्लाका मुख्य ७ वटा नदि तथा खाेलामा हर्षाेल्लासका…

नेपालका शीर्ष नेता झापामा चुनावी प्रचार प्रसारमा व्यस्त बन्दै

१३ कार्तिक २०७९/डिकेश लामा शीर्ष नेता नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली २ दिन देखि आफ्नो निर्वाचन क्षेत्रमा चुनाबी प्रचारप्रसारमा जुट्नु भएको छ । गृह नगर दमकमा भएको…

झापाका किसानलाई चाडबाडको वेला धान थन्काउने चटारो (फाेटाे फिचर)

११ कार्तिक २०७९/डिकेश लामा नेपालमा सवै भन्दा धेरै धान खेती र उत्पादन हुने झापा जिल्लामा यतिखेर अगुवा धान थन्काउने चटारो परेको छ । अशोजको पहिलो साताबाटै पाक्ने अगुवा धान लामो…

ऋण माेचन गरी थालिएकाे नेपाल सम्वत्‌को नयाँ वर्ष ११४३ सुरु

९ कार्तिक २०७८९,काठमाडौं- नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएकाे छ । याे सम्वत्‌लाई खासगरी नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर…

काेच समूदायकाे हुक्काहुक्की सँस्कृति संरक्षणमा चासो (फाेटाे फिचर)

८ कार्तिक २०७९/डिकेश लामा खासगरी तराईका कोच समूदायमा तिहार पर्वमा सन्ठीको आगो बालेर पूर्खा प्रति श्रद्धाभाव प्रकट गर्न गरिने साँस्कृति हुक्का हुक्की यस बर्ष हर्षोल्लासका साथ मनाइएको छ । २…

चियाले मुल्य नपाउँदा समस्याः झण्डै २ अर्व मुल्यको चिया गोदामै थन्कियो

७ कार्तिक २०७९/डिकेश लामा नेपालमै सवै भन्दा धेरै चिया उत्पादन हुने झापा जिल्लामा चियाले उचित बजार नपाउँदा व्यवसायीहरु समस्यामा परेका छन् । बजारमा चिया विक्री नुहँदा यतिखेर ४० वटा कारखानामा…

नेपालमा आज ४२ जनामा संक्रमणः नयाँ भेरियन्ट देखा परेकाले सवै सचेत रहन आग्रह

७ कार्तिक २०७९,काठमाडौं- नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमण विस्तारै ओरालो लाग्न थालेको छ । मन्त्रालयका अनुसार आज ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । ९ सय ४१ जनाकाे नमूना परीक्षण…

विपन्न वस्तीमा वेरुजुः घर बनाउन लिएको पैसा अन्यत्र खर्च (फाेटाे फिचर)

६ कार्तिक २०७९/डिकेश लामा झापामा विपन्न परिवारका लागि घर बनाउन दिइएको रकम वेरुजु देखिएको छ । अति विपन्न परिवारलाई घर बनाउन भनी सुरक्षित नागरिक आवास अन्तर्गत दिइने रकमबाट घर बन्न…

नेपालमा आज ४१ जनामा संक्रमण

६ कार्तिक २०७९,काठमाडौं- नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमण विस्तारै ओरालो लाग्न थालेको छ । मन्त्रालयका अनुसार आज ४१ जनामा सङ्क्रमण पुष्टि भएको छ । १ हजार २ सय ५० जनाकाे…

नेपाल संगीतकार संघ प्रदेश समिति गठन

अध्यक्षमा विशाल राई ५ कार्तिक २०७९,झापा– झापाको दमकमा आज नेपाल सङ्गितकार सङ्घको प्रदेश-१ स्तरीय भेला सम्पन्न भएको छ । केन्द्रिय अध्यक्ष अष्ट लामाकाे सभापतित्वमा भएकाे कार्यक्रममा संगीतकर्मीकाे हक अधिकारकाे रक्षा…