Category: विविध

पत्रकार तिम्सिनाकाे निधन

२७ चैत्र २०७९ झापा– बिर्तामोडका पत्रकार पारस तिम्सिनाको निधन भएको छ । बिर्तामोड -३ निवासी ३९ वर्षिय तिम्सिनाको उपचारका क्रममा आज दिउँसो बिर्तासिटी हस्पिटलमा निधन भएको हो । टाउकोमा व्लड…

नेपालमा पुनः बढ्न थाल्याे काेराेनाः सचेत रहन स्वास्थ्य मन्त्रालयकाे आग्रह

२७ चैत्र २०७९,काठमाडौँ– पछिल्ला दिनमा नेपालमा काेराेन संक्रमण पुनः बढ्न थालेकाे छ । गएकाे २४ घण्टामा १ सय २४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । ९ सय ३ पीसीआर…

१५ बुँदे चखेवा घोषणापत्र जारी गर्दै प्रेस सेन्टर प्रदेशको पहिलो साधारण सभा सम्पन्न (फाेटाे फिचर)

२६ चैत्र २०७९,भोजपुर (चेखेवा) इश्वर थापा – प्रेस सेन्टर नेपालले पहिलो साधारण सभा भोजपुरको चखेवामा सम्पन्न भएकाे छ । कोशी प्रदेशको नामाकरण पहिचानका आधारमा गर्न माग सहित १५ बुँदै चखेवा…

रतुवाको जोखिम उस्तैः आउने बर्षाकाे बाढीमा बस्ती बचाँउन स्थानीय बासिन्दाकाे माग (फाेटाे फिचर)

२६ चैत्र २०७९/डिकेश लामा झापामा गएको बर्षातमा बाढीले कटान गरेको धेरै जसो क्षेत्रमा यस बर्ष वेलैमा बाँध नलगाएका कारण दर्जनौं बस्ती जोखिममा रहेका छन् । अघिल्लो बाढीले बाँध फुटाएको क्षेत्रमा…

१४६ जना शसस्त्र प्रहरी दिक्षितः प्रहरीले देखाए तालिमका कला (फोटो फिचर)

२४ चैत्र २०७९/सारासन्देश समाचार यस बर्ष थप १ सय ४६ जना नव शसस्त्र प्रहरी जवानलाई आज एक कार्याक्रमबीच दिक्षित गराइएको छ । झापाको कमल गाउँपालिका वडा नं. ५ मा संघीय…

रामेछापकाे दुर्घटनामा परी ५ जनाकाे मृत्यु, ११ जना घाइते

२३ चैत्र २०७९,रामेछाप- रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौली स्थित कौछिनीमा बोलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मन्थलीबाट भटौली तर्फ जाँदै गरेको बा ११ च ५द५३…

साँस्कृतिक उपार्जनको व्यापरः जातीय खानाको परिकार देखि भेषभूषा विक्रीमा जोड (फाेटाे फिचर)

२२ चैत्र २०७९/डिकेश लामा संघीयता कार्यान्वनसँगै साँस्कृति संरक्षणसँगै विकासमा जोड दिन थालिएको छ । पूर्वी नेपालका विभिन्न जातजातिले आफ्नो सँस्कृतिक उपार्जनलाई पछिल्लो समय व्यापर व्यवसायमा जोड्न थालेका छन् । पछिल्लो…

नेपालकै सवैभन्दा धेरै धान खेती हुने झापामा चैते धानको खेती बर्षेनी घट्दै (फाेटाे फिचर)

१९ चैत्र २०७९/बालदिवश तामाङ नेपालमा सवै भन्दा धेरै खेती हुने झापामा चैते धानको खेती घट्दै जान थालेको छ । धान रोप्ने समय मलको अभाव र विक्री गर्ने समय बजारको समस्याले…

झापामा अलैंची प्रशोधनमा जोडः प्रदेश सरकारले दियो ५० लाख रुपयाँ अनुदान (फाेटाे फिचर)

१८ चैत्र २०७९/डिकेश लामा झापाबाट मात्र बार्षिक झण्डै ७ अर्वको कारोवार हुँदै आएको अलैंचीको गुणस्तर बृद्धिका लागि यस बर्ष प्रदेश सरकारले प्रशोधन उद्योगमा अनुदान दिएको छ । अलैंची संकलन केन्द्र…

बाइकसँगै डुवेर दमकमा एक जनाको मृत्यु

१७ चैत्र २०७९/सारासन्देश समाचार झापाको दमकमा आज विहान मोटरसाइकल सहित डुवेको अवस्थामा एक जना मृत फेला परेका छन् । दमक नगरपालिका वडा नं. २ को डाकिनी खोलाको कल्भर्ट नजिकै ३९…