Category: सरोकार

झापामा अलैंची प्रशोधनमा जोडः प्रदेश सरकारले दियो ५० लाख रुपयाँ अनुदान (फाेटाे फिचर)

१८ चैत्र २०७९/डिकेश लामा झापाबाट मात्र बार्षिक झण्डै ७ अर्वको कारोवार हुँदै आएको अलैंचीको गुणस्तर बृद्धिका लागि यस बर्ष प्रदेश सरकारले प्रशोधन उद्योगमा अनुदान दिएको छ । अलैंची संकलन केन्द्र…

समयमा सडक नबन्दा सास्तीः ३० बर्षमा पनि बनेन दमक रवि चिसापानी सडक(फाेटाे फिचर)

१६ चैत्र २०७९/डिकेश लामा ३ दशकदेखि निर्माण थालिएको दमक रवि चिसापानी सडकले तोकिएको म्यादभित्र यस बर्ष पनि पूर्णता पाउन सकेन । ३ प्याकेजमा १ अर्व ३५ करोडमा लागेको ठेक्काको निर्माण…

पत्रकार महासंघ झापाको वेबसाइट सार्वजनिकः मर्यादित र व्यवसायिक पत्रकारिताकाे विकासमा जोड

१६ चैत्र २०७९, झापा–नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसको सन्दर्भमा झापा शाखाले आफ्नो वेबसाइट सार्वजनिक गरेकाे छ । स्थापना दिवशकाे अवसरमा मर्यादित र व्यवसायिक पत्रकारिताबारे अन्तरक्रिया समेत सम्पन्न भएको छ…

खोला–खोल्छीमा त्यतिकै खेर गइरहेको तिते फूल तेस्रो मुलुकमा माग (फाेटाे फिचर)

१४ चैत्र २०७९/बालदिवश तामाङ जंगलको खोला खोल्छीमा त्यतिकै खेर गईरहेको तिते फुलको माग र बजार पछिल्लो समय विस्तार हुँदै गईरहेको छ । नेपाली भाषी भूटानीहरुले औधी रुचाउने फुल उनीहरु पुगेका…

पहिचानकाे आन्दाेलनमा मृत्यु भएका लिम्बु रिवारलाई राहतस्वरुप रू ३ लाख दिइने

१३ चैत्र २०७९,विराटनगर- कोशी प्रदेश नामकरणका सम्बन्धमा भएको विरोध प्रदर्शनीमा मृत्यु भएका लाजेहाङ लिम्बू (पदम लिम्बू)को परिवारलाई राहतस्वरुप रू ३ लाख उपलब्ध गराउने प्रदेश सरकारले निर्णय गरेकाे छ । प्रदेश…

पशुपालक किसानलाई साइलेजले सहजः महारानीझोडाले थाल्याे बृहत उत्पादन

१२ चैत्र २०७९/डिकेश लामा पछिल्लो समय पशुचौपायको आहाराको मुल्य बृद्धिले समस्यामा परेका किसानलाई साइलेजले सहज भएको छ । झापा जिल्लामा स्थानीय स्तरमै बृहतरुपमा साइलेज बनाउन थाले पछि किसानलाई पशु पालनमा…

करौडौंको लगानीमा झापामा संचालित कन्काइ सिंचाइ जोखिममा

४ चैत्र २०७९/पर्वत तामाङ ११ हजार किसानमा सिंचाई सुविधा दिँदै आएको झापाको पुरानो र ठूलो कन्काई सिंचाईको मुख्य बाँध जोखिममा परेको छ । बर्षेनी लार्पावाहीरुपमा उत्खनन्ले नदि गहिरिदै गए पछि…

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी

३ चैत्र २०७९,काठमाडौं- उपराष्ट्रपति पदमा रामसहाय प्रसाद यादव विजयी हुनुभएको छ । नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा आज भएको उपराष्ट्रपति निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको हो । यादवले संघतर्फ १८४…

नेपालकै सवै भन्दा धेरै खेती हुने झापामा मल नपाउँदा मकै खेतीमा समस्या (फाेटाे फिचर)

२ चैत्र २०७९/विरेन्द्र सुब्बा मल नपाउँदा झापाका किसानहरु पछिल्लो समस्यामा परेका छन् । देशकै सवै भन्दा धेरै मकै खेती हुने जिल्लामा यस बर्ष मलका कारण खेती घटेको छ । हिउँदे…

बगान मासिए पछि रोजगार गुम्दा चिया श्रमिक समस्यामा (फाेटाे फिचर)

१ चैत्र २०७९/बालदिवश तामाङ चिया बगानहरु मासिनेक्रम नरोकिए पछि झापामा सयौं चिया श्रमिक समस्या परेका छन् । नयाँ भूउपयोग नीतिका कारण दर्जन बढी बगान फाँडिए पछि चिया श्रमिकलाई समस्या भएको…