काेराना कहरकाे फाइदाःशिक्षण विधिमा नयाँ ह्याइव्रिड डिभाइसकाे प्रयाेग बढ्दै (भिडियाे रिर्पाेट सहित)
२८ फाल्गुन २०७७,डिकेश लामा नेपाली विषयका महिला शिक्षक टिकामाया भट्टराईलाई इन्टरनेट र भरच्यूल कक्षा सम्बन्धी खासै ज्ञान थिएन । तर कोरोना कहरले शिक्षा क्षेत्रमा प्रभाव पारे पछि आफूले पनि सिक्दै…







