Month: November 2021

हुलाकी सडक निर्माण तिव्र तर पुल नबन्दा समस्या (फाेटाे फिचर सहित)

२७ कार्तिक २०७८/डिकेश लामा बहुप्रतिक्षित हुलाकी सडक अन्तर्गत झापाको केही विवादित क्षेत्रमा समेत पछिल्लो समय धमाधम काम हुन थालेका छन् । तर सडक धमाधम बने पनि पुलहरु नबन्दा भने सडक…

नेपालमा आज २४३ संक्रमित, ४७८ निकाेः २ जनाकाे मृत्यु

२७ कार्तिक २०७८,काठमाडौं– पछिल्लो २४ घण्टामा २ सय ९५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ८ हजार २ सय ४३ जनामा परिक्षाण गर्दा साे संख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको…

तामाङ पत्रकार संघ माेरङ गठन

अवको पत्रकारिता पिछाडिएका समूदाय र विषयमा २६ कार्तिक २०७८/ सारासन्देश समाचार मोरङ जिल्लामा पहिलो पटक तामाङ पत्रकार संघ आज गठन भएको छ । मोरङ जिल्लाको तामाङ पत्रकारहरुको प्रथम ऐतिहासिक भेलाले…

नेपालमा आज ३९७ संक्रमित, ३८९ निकाेः ३ जनाकाे मृत्यु

२६ कार्तिक २०७८,काठमाडौं– पछिल्लो २४ घण्टामा ३ सय ९७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ९ हजार १ सय ३४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३ सय ५५ जनामा कोरोना…

महागुरु फाल्गुनन्द जयन्तिमा विविध कार्याक्रम (फाेटाे फिचर सहित)

२५ कार्तिक २०७८/सारासन्देश समाचार राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङदेनको १ सय ३७औं जन्मजयन्तिको अवसरमा आज झापाका विभिन्न स्थानमा पूजाआजा सहित धार्मिक साँस्कृतिक कार्याक्रम गरिएको छ । महागुरुलाई सरकारले २०६६ साल…

नेपालमा आज ३१७ संक्रमित, २७९ निकाेः ६ जनाकाे मृत्यु

२५ कार्तिक २०७८, काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३ सय १७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १२ हजार ६ सय ५३ जनामा परीक्षण गर्दा सो संख्यामा कोरोना सङ्क्रमण…

पेट्रोलियम पदार्थ सहित खाना पकाउने ग्यासकाे मूल्यवृद्धि

२५ कार्तिक २०७८,काठमाडौं- नेपाल आयल निगमले खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । गएरातिदेखि लागू हुनेगरी एलपिजी ग्यासमा प्रति सिलिन्डर ७५ रुपैयाँ वृद्धि गरी १५ सय ७५…

हर्साेल्लासका साथ छट सम्पन्न (फाेटाे फिचर सहित)

२५ कार्तिक २०७८,झापा (बालदिवश तामाङ) – प्रकृतीको पूजा अराधाना तथा पारीवारिक समृदिसँगै एकता र सत्‌भावका लागि गरिने छठ पूजा आज उदाउँदो सुर्यलाई व्रतालुहरुले अर्घ्य अर्पण गरेपछि सम्पन्न भएको छ ।…

झापा गाउँपालिकामा जारी फुटबल प्रतियोगिताको विजेता विर्तामाेडकाे अल इन वान (फाेटाे फिचर सहित)

२४ कार्तिक२०७८, पर्वत तामाङ– जोरमाई युवा क्लब झापा गाउँपालिका-२ सडकबारीको आयोजनामा जारी खुल्ला नकाउट फुटबल प्रतियोगिताको उपाधी विर्तामाेडकाे अल इन वानले जितेकाे छ । ४ दिन देखि जारी खुल्ला अन्तर…

छटका मुख्य दिन आज देशभरका नदि तथा खाेला नै झिलिमिली (फाेटाे फिचर सहित)

२४ कार्तिक २०७८, सारासन्देश समाचार (फाेटाेःपर्वत तामाङ) — सूर्य उपासनाको लोकपर्व छठ पूजाको आज मुख्य दिन देशभर भक्तजनले घरदेखि घाट भनिने जलाशय किनारसम्म झकिझकाउ पारेका छन् । खासगरी तराइ मुलका…