Month: November 2022

झापामा प्रत्यक्ष उम्मेद्वारको अन्तिम मत परिणाम सार्वजनिक (फाेटाे फिचर)

झापामा एमालेको अग्रताः प्रतिनिधिसभामा ३ र प्रदेशसभा सदस्यमा ६ स्थानमा विजयी ९ मंसीर २०७९/डिकेश लामा झापामा प्रतिनिधिसभा र प्रदेशसभातर्फ पाँचवटै निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्रतिनिधिसभा…

अब मुलकमा पुनः फोहोरी खेल सुरु भएको छ : एमाले अध्यक्ष ओली

८ मंसीर २०७९/दमक एमाले अध्यक्ष केपी ओलीले निर्वाचनमा धेरै ठाउँमा धाँधली भएको आरोप लगाएका छन् । झापा ५ बाट निर्वाचित भएपछि प्रमाणपत्र बुझ्न आयोजित कार्यक्रममा धाँधली भएको बताएका हुन् ।…

झापामा पाँचवटै निर्वाचन क्षेत्रको परिणाम : तीनमा एमाले, एक/एक कांग्रेस र राप्रपा

८ मंसीर २०७९/डिकेश लामा प्रतिनिधिसभातर्फ झापाका पाँचवटै निर्वाचन क्षेत्रमा अन्तिम मत परिणाम आएको छ । जसअन्तर्गत झापामा एमालेले तीन, कांग्रेसले एक र राप्रपाले एक स्थानमा जित निकालेको छ । जसअन्तर्गत…

झापा ३ बाट राप्रपाका लिङदेन विजयी

८ मंसीर २०७९/डिकेश लामा झापाको निर्वाचन क्षेत्र नं.३ मा यस पटक पनि राजेन्द्र लिङदेन विजयी बन्नु भएको छ । यस अघिका प्रत्यासी नेपाली काँग्रेशका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलालाई ३…

पत्रकार लामा सहित ३ जना सम्मानित

७ मंसीर २०७९,झापा झापाको कमल वडा नं. २ मा मुख्य कार्यालय रहेको पूर्व नेपाल बहुृउदेश्य कृषि सहकारी संस्थाले पत्रकार डिकेश लामा सहित ३ जना सहकारी क्षेत्रका अगुवालाई सम्मान गरेको छ…

झापा २ बाट एमालेका घिमिरे विजयी

७ मंसीर २०७९/झापा झापाको निर्वाचन क्षेत्र नं.२ मा नेकपा एमालेका देवराज घिमिरे विजयी हुनु भएको छ । उहाँले स्वतन्त्र उम्मेद्वार भद्रप्रसाद नेपाल (स्वागत)लाई हराउँदै विजयी हुनु भएको हो । घिमिरेले…

झापा १ मा कांग्रेस महामन्त्री शर्मा भारी मतले विजयी

७ मंसीर २०७९,झापा–झापा निर्वाचन क्षेत्र नं. १ मा कांग्रेस महामन्त्री शर्मा विजयी नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनु भएकाे छ। एमालेका अग्नि…

झापा ५ बाट एमाले अध्यक्ष ओली विजयी

७ मंसीर २०७९, झापा–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट विजयी भएका छन् । कांग्रेसका डा.खगेन्द्र अधिकारीलाई २८ हजार ५७६ मतान्तरले पराजित गर्दै ओली छैठौँ पटक संसद् निर्वाचित…

झापाको प्ररम्भिक मत परिणाम : एमाले तीन र कांग्रेस/राप्रपा एक/एक स्थानमा अगाडि

६ मंसिर २०७९/ झापा झापाको प्रारम्भिक मत परिणामअनुसार एमाले झापामा अगाडि देखिएको छ । प्रारम्भिक मत परिणामअनुसार पाँचवटा निर्वाचन क्षेत्र रहेको झापामा एमालेले तीन निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।…