Month: January 2023

नमूना बन्दै महारानीझोडाः उत्कृष्ट किसानलाई सम्मान

३० पौष २०७९/झापा नेपालमै नमूनाको रुपमा परिचित महिलाहरुले मात्र संचालन गरेको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले उत्कृष्ट किसानलाई पुरस्कार प्रदान गरेको छ । गौरादह नगरपालिका वडा नं. ४ मा…

जाेन्सकाे जन्म जयन्तीमा लाेक कल्याणकारी कार्यक्रम

३० पाैष २०७९, झापा– लायन्स क्लव अफ झापा दमकले लायन्स क्लब अन्तर्राष्ट्रिय संस्थापक मेल्भिन जोन्सको जन्मजयन्तीको अवसर पारेर साताब्यापी कार्यक्रम घोषणा गरेकाे छ । कार्यक्रम घाेषणा गर्दै बिभिन्न सामाजिक लाेक…

क्रिकेट खेलाडी लामिछाने थुनामुक्त

२९ पाैष २०७९,काठमाडौं- बलात्कार आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछाने केन्द्रीय कारागार सुन्धराबाट थुनामुक्त भएका छन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले बिहीबार रू २०…

५९ विश्वासकाे मत ल्याउँदै प्रदेश एकमा कार्की बने मुख्य मन्त्री

२९ पाैष २०७९, विराटनगर– प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउनुभएको छ । प्रदेश सभामा शुक्रबार भएको मतदानमा प्रस्तावको पक्षमा ५९, विपक्षमा ३२ मत परेको थियो ।…

खेलाडी लामिछानेलाई धरौटीमा छाड्न आदेश

२८ पाैष २०७९, काठमाडौं– उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई…

गौरादहको नगरसभा शुरु (फाेटाे फिचर)

२८ पौष २०७९/गौरादह झापाको गौरादह नगरपालिकाको हिउँदे नगरसभा शुरु भएको छ । चालु आर्थिक बर्षको अर्ध बार्षिक गतिविधिको प्रतिवेदन प्रस्तुत गर्दै ११ औं नगरसभा शुरु भएको छ । आज विहिवार…

स्वदेशमै उदाहरणीय सफलताः तरकारी खेतीमा १ करोड बढीको कारोवार(फाेटाे फिचर)

२७ पुस २०७९/डिकेश लामा रोजगारीका लागि विदेश जाने यूवाहरुको भीड बढ्दै गइरहेको वेला झापाका एक जना यूवाले कृषि व्यवसायमा सफलता प्राप्त गर्नु भएको छ । अर्जुनधारा नगरपालिकाका वडा नं. ८…

प्रधानमन्त्री दाहाललाई ९९ प्रतिशत विश्वासकाे मत प्राप्त, प्रतिबद्धता कार्यान्वयमा निकै ठूलो अवसर प्राप्त प्रमकाे भनाइ

२६ पाैष २०७९,काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउनुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीले राख्नुभएको विश्वासको मतको पक्षमा बहुमत परेको बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य पशुपति शम्शेर…

सुनको मूल्य उकालाे लाग्दै

२५ पाैष २०७९,काठमाडौं- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रु छ सयले बढेर रु एक लाख तीन हजार नौ सय पुगेको छ । यो सुन हिजो…

बहुप्रतिक्षित हुलाकी सडककाे झापाकाे कन्काइ पुल बन्ने आशा (फाेटाे फिचर)

२५ पौष २०७९/डिकेश लामा एक दशक समय वितिसक्दा समेत आधा पनि काम हुन नसकेको झापाको बहुप्रतिक्षित कन्काई नदिको पुल निर्माण थालिएको छ । २०६८ सालमा ३४ करोडमा ठेक्का लागेको पुल…