झापाबाट ४० लाख सहित मण्डल पक्राउ
९ श्रावणा २०७८, झापा– स्रोत नखुलेको ४० लाख नेपाली रुपैयाँसहित झापाका एक व्यक्ति पक्राउ परेका छन् । शनिबार मध्यान्ह १२ बजे इलाका प्रहरी कार्यालय कुमरखोदले झापा गाउँपालिका २ बेलाइतिबारीका ५० बर्षीय गौरी मण्डल पक्राउ परेका छन् । भारतबाट लुकीछिपी नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले मण्डललाई ४० लाख ३७ हजार ६ सय ७० रुपैयाँसहित नियन्त्रणमा लिएको हो । कुन प्रयोजनका लागि भारतबाट उक्त रकम नेपालतर्फ ल्याउँदै गरेकोबारे केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार इलाका प्रहरी कार्यालय कुमरखोदको टोलीले पक्राउ गरेको हाे । प्रहरीले उनी चढेको मोटरसाइकललाई रोकेर चेकिङ गर्नेक्रममा साे रकम भेटिएकाे बताइएकाे छ ।
स्राेत खुल्न नसकेकाे साे रकम हुण्डी कारोबारमा प्रयोग हुनसक्ने आशंका रहेकाे प्रहरीले जनाएकाे छ ।
More Stories
रास्वपा सभापति रवि लामिछाने पक्राउ
२ कार्तिक २०८१, काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृह मन्त्री रवि लामिछाने पक्राउ पर्नु भएको छ । सहकारी...
दक्षिणी झापाका व्यवसायी भन्छन्ः कर तिर्ने ठाउँ देऊ, सरकारले सुनेन
१ कार्तिक २०८१/डिकेश लामा कोरोना कहर देखि बन्द भएका झापाका झण्डै एक दर्जन हाराहारीका छोटी भन्सारहरु संचालनमा नआउँदा सेवाग्राहीले राजश्व...
चाडबाड नआएकै राम्रोः दशैंले दुःखाउँछ भूटानी शरणार्थीलाई
२९ असोज २०८१/डिकेश लामा ३३ बर्ष अघि देश छाडे देखि पूर्वी नेपालको शरणार्थी शिविरमा बस्ने धेरै बृद्धबृद्धाले दशैंमा टिका लगाएका...
सडकमा १६ करोड बढीको क्षतिः यातायात सुचारु
२५ असोज २०८१/झापा असोज महिनामा आएको अविरल बर्षा र बाढीका कारण झापा तथा इलाममा सडक र पुलमा गरी १६ करोड...
विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका ७१ स्थानीय तह विवरण सार्वजनिक (सूची सहित)
२४ असाेज २०८१, काठमाडौं–सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका ७१ स्थानीय तहको विवरण राजपत्रमा प्रकाशित गरेको छ । सरकारले विपद्...
दाेलखाकाे चरङ्गेमा बस पल्टिँदा १ जनाकाे मृत्युः ७ जना घाइते
२४ असाेज २०८१, दोलखा – काठमाडौँबाट रामेछापको गुप्तेश्वर जाँदै गरेको यात्रुवाहक बस दोलखाको भीमेश्वर नगरपालिका -८ चरङ्गेमा दुर्घटना भएकाे छ...