पुष्पालाई ढाका म्याराथनमा स्वर्ण प्राप्त
२६ पाैष २०७७, ढाका– नेपाली धाविका पुष्पा भण्डारीले बंगलादेशको ढाकामा भएको म्याराथनमा बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण पदक जित्नु भएकाे छ ।
पुष्पा दक्षिण एसिायली राष्ट्रमा पहिलो भएकी हुन् । उक्त स्पर्धामा विभिन्न ३ राष्ट्रका १२ खेलाडी सहभागी थिए । महिलातर्फ निर्धारित दूरी पुष्पाले २ घण्टा ५९ मिनेट ३ सेकेन्डमा पूरा गर्नुभएकाे थियाे।
पुष्पाले २०७६ साल मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा रजत मात्र हात पार्नु भएकाे थियाे । म्याराथनमा पुरुषतर्फ १३ औं सागका स्वर्ण विजेता किरणसिंह दक्षिण एसियाली राष्ट्रमा चौथो हुनु भयाे ।
More Stories
दक्षिणी झापाका व्यवसायी भन्छन्ः कर तिर्ने ठाउँ देऊ, सरकारले सुनेन
१ कार्तिक २०८१/डिकेश लामा कोरोना कहर देखि बन्द भएका झापाका झण्डै एक दर्जन हाराहारीका छोटी भन्सारहरु संचालनमा नआउँदा सेवाग्राहीले राजश्व...
सडकमा १६ करोड बढीको क्षतिः यातायात सुचारु
२५ असोज २०८१/झापा असोज महिनामा आएको अविरल बर्षा र बाढीका कारण झापा तथा इलाममा सडक र पुलमा गरी १६ करोड...
दाेलखाकाे चरङ्गेमा बस पल्टिँदा १ जनाकाे मृत्युः ७ जना घाइते
२४ असाेज २०८१, दोलखा – काठमाडौँबाट रामेछापको गुप्तेश्वर जाँदै गरेको यात्रुवाहक बस दोलखाको भीमेश्वर नगरपालिका -८ चरङ्गेमा दुर्घटना भएकाे छ...
औधोगिक पार्क नबन्दा स्थानीय आक्रोशितः मुआव्जा वितरणमा असमनता भएकाे गुनासाे
कहिले बन्छ नेपाल चाइना औधोगिक पार्क ? २१ असोज २०८१/सारासन्देश समाचार नेपाल चाइना औधोगिक पार्कको जग्गा अधिग्रहण गरेको लामो समयसम्म...
झापामा एकै दिन २ वटा लाश फेला
१४ असोज २०८१, झापा– झापामा आज एकै दिन २ वटा लाख भेटिएका छन् । पछिल्लाे समय परेकाे अविरल बर्षा र...
स्वास्थ्य र आत्मा रक्षाका लागि शरणाार्थी महिलालाई खेल उत्प्रेरणा तालिम(फाेटाे फिचर)
११ असोज २०८१/झापा आत्मा रक्षा र मानसिक स्वास्थ्यका लागि खेलकुद भन्ने अवधारणा सहित भुटानी शरणार्थी बस्तीका महिलाहरुलाई कराते खेलसँगै उत्पेरणा...