नेपालमा आज २२ जना संक्रमित थपिए

२६ जेष्ठ २०७९,काठमाडौं- नेपालमा आज कोरोना भाइरसको सङ्क्रमण २२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनअनुसार २ हजार ७ सय ५३...

नेपालकै ठूलो झापामा बन्ने भनिएकाे औधोगिक पार्क निर्माणमा ढिलाई

[caption id="attachment_5181" align="aligncenter" width="2560"] पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीले शिल्यान्यास गरेकाे क्षेत्र[/caption] २४ जेष्ठ २०७९/डिकेश लामा नेपालको ठूलो र महत्वकांक्षी योजनाको...

नेपालमा आज २८ जना संक्रमित थपिए

२४ जेष्ठ २०७९,काठमाडौं- नेपालमा आज कोरोना भाइरसको सङ्क्रमण २८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनअनुसार ३ हजार ३ सय ७६...

नेपालमा आज २१ जना संक्रमित थपिए

२३ जेष्ठ २०७९,काठमाडौं- नेपालमा आज कोरोना भाइरसको सङ्क्रमण २१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनअनुसार ३ हजार २ सय ४८...

नेपालमा आज १३ जना संक्रमित थपिए

२२ जेष्ठ २०७९,काठमाडौं- नेपालमा आज कोरोना भाइरसको सङ्क्रमण १३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनअनुसार २ हजार ६ सय ३४...

नेपालमा आज १६ जना संक्रमित थपिए

२१ जेष्ठ २०७९,काठमाडौं- नेपालमा आज कोरोना भाइरसको सङ्क्रमण १६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनअनुसार २ हजार १ सय ८४...

नेपालमा थप २६ जनामा काेराेना संक्रमण

२० जेष्ठ २०७९,काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ५...

झापामा सुपारीको मुल्य बृद्धि भए पनि आर्थिक कारोवारमा समस्या (फाेटाे फिचर सहित)

२० जेष्ठ २०७९/डिकेश लामा लगातार २ बर्ष कोरोना कहरले समस्यामा परेका सुपारी किसानले यस बर्ष बजार मुल्य राम्रो पाएका छन् । तर आर्थिक मन्दीका कारण...

झापामा कुल ७ अर्व ३१ करोड ८६ लाख बजेट विनियाेजनः कुन पालिकामा कति?

१९ जेष्ठ २०७९, सारासन्देश– झापामा कुल ७ अर्व ३१ करोड ८६ लाख बजेट विनियाेजन भएकाे छ ।  १५ वटा पालिकाकाका लागि संघीय सरकारले विभिन्न शिर्षकमा...

भारतबाट पेट्राेल अझै बढेकाे नयाँ सूची आयाे

१८ जेष्ठ २०७९,काठमाडौँ –  नेपाल सरकारले पेट्राेलियम पदार्थकाे मुल्य घटाउने तयारी गर्दै गर्दा भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्राेलियम पदार्थको नयाँ मूल्यसूची पठाएको...