Month: July 2021

देउवाले लिए प्रधानमन्त्रीमा सपथ, अन्य ४ मन्त्रीले पनि लिए सपथ

२९ असार २०७८,काठमाडौं– नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार राति ८ बजेपछि प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुभएको हो…

नेपालमा आज २३९८ संक्रमित २०९८ निकाे, १२ जनाकाे मृत्यु

२९ असार २०७८, काठमाडौं– नेपालमा पछिल्लाे केही दिन पुनः कोरोना संक्रमण संख्या बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा ११ हजार १२ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा २ हजार…

काँग्रेश सभापति देउवा प्रधानमन्त्रीमा नियुक्ती

२९ असार २०७८,काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई मंगलबार प्रधानमन्त्री नियुक्त गर्नुभएको छ । संवैधानिक इजलासको फैसला अनुसार राष्ट्रपतिले कांग्रेस संसदीय दलका नेता देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको…

आज देखि ७७ वटै जिल्लामा पहिलाे मात्राकाे खाेप शुरू, शरणार्थीलाई जाेन्सन एण्ड जाेन्सन लगाईने

२९ असार २०७८, काठमाडौं- सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउने भएको छ । चीनबाट आएको भेरोसेल र अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप आजदेखि ७७ वटै जिल्लामा लगाइने…

नेपालमा आज २३७० संक्रमित थपिए, ११३३ निकाे, १८ जनाकाे मृत्यु

२८ असार २०७८,काठमाडौं- नेपालमा केही दिन यता पुनः काेराेना संक्रमण बढ्न थालेकाे छ । साेमबार मात्र थप २ हजार ३ सस ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत…

अमेरिकाबाट अनुदान स्वरूप १५ लाख डाेज काेराेना विरूद्ध खाेप हस्तान्तरण

२८ असार २०७८,काठमाडौं- अमेरिकाले नेपाल सरकारलाई अनुदान स्वरूप १५ लाख डोज कोभिड- १९ विरुद्धको खोप आज हस्तान्तरण गरिएकाे छ । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य…

सर्वाेच्च अदालतले पूनः पूनर्स्थपना गरायाे प्रतिनिधिसभा, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

२८ असार २०७८,काठमाडौँ – सर्वोच्च अदालतले दुई दिनभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद…

नेपालमा आज १५३३ निकाे, १२३७ संक्रमित, २० जनाकाे मृत्यु

२७ असार २०७८,काठमाडौँ – नेपालमा पछिल्लाे २४ घण्टामा १ हजार ५ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख १९ हजार…

सेवामा समर्पित, लायन्सको काम सार्वजनिक

२७ असार २०७८ दमक–झापाको दमकलाई कार्य थलो बनाएर सामाजिक सेवामा कार्य गर्दै आएको लायन्स क्लवले कोरोना भाइरस संक्रमणका बावजुद पनि १ सय ७६ वटा काम गरेका छन् । आज दमकमा…

ब्राजिललाई हराउँदै २८ बर्ष पछि अर्जेन्टिना काेपाकाे विजेता

२७ असार २०७८, सारासन्देश खबर- ४६ अाैं पटकसम्म अर्जेन्टिना विरूद्ध गाेल गर्न सफल ब्राजिली टीमलाई यस बर्ष भने हार व्यहाेर्नु परेकाे छ । कोपा अमेरिका-२०२१ को फाइनल खेलमा ब्राजिल विरूद्ध…