काँग्रेश सभापति देउवा प्रधानमन्त्रीमा नियुक्ती
२९ असार २०७८,काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई मंगलबार प्रधानमन्त्री नियुक्त गर्नुभएको छ ।
संवैधानिक इजलासको फैसला अनुसार राष्ट्रपतिले कांग्रेस संसदीय दलका नेता देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।नवनियुक्त प्रधानमन्त्रीको शपथ मंगलबार साँझ ६ बजे राष्ट्रपति कार्यालयमा तय भएको विज्ञप्तीमा उल्लेख्य गरिएकाे छ ।
More Stories
मेची खाेलाकाे बगाएकाे महिलाकाे लाश फेला
१९ असाेज २०८१, झापा–मेची नदीले बगाएर बेपत्ता भएकी एक महिलाको शव भेटिएको छ । गएराति विहान २ बजेतिर खोला तर्ने...
हाइटी आतङ्कित गोली हानाहानमा महिला र बालबालिका सहित ७० जनाको मृत्यु
१९ असाेज २०८१, सारासन्देश समाचार– संयुक्त राष्ट्रसङ्घले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको मृत्यु...
माैवा खोलाले बगाएर दुई बालबालिका बेपत्ता
१८ असाेज २०८१, ताप्लेजुङ– ताप्लेजुङको माैवाखोला गाउँपालिका–२ खानीका दुई बालबालिका खोलाले बगाएर बेपत्ता भएका छन् । आज माैवाखोलाको खार्तेस्थित दहमा...
धान खेत बगर बन्दा सयाैं किसान मारमाः उनीहरूकाे गुनासाे अव के खाने? (फाेटाे फिचर)
१७ असोज २०८१/डिकेश लामा पछिल्लो समय परेको अविरल बर्षा र बाढीका कारण झापाका सयौं विगाह धान खेत बगरमा परिणत भएको...
चलचित्र मार्फत तामाङ सँस्कृति संरक्षणमा जोड (फाेटाे फिचर)
दमकमा चारदामले पायो दर्शकको माया १७ असोज २०८१/सारासन्देश समाचार नेपालको पाँचौ ठूलो जनसंख्या रहेको तामाङ जातिको सँस्कृतिको विकाससँगै एकता ल्याउन...
२ दिन बर्षा हुने तर आतिनु पर्दैनः महाशाखा
१६ असाेज २०८१,काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले २ दिन देशका विभिन्न स्थानमा वर्षाको सम्भवना रहेको जनाएकाे...