तिहारकाे मुखमा दुःखद खबरः एकै परिवार आगलागीबाट ४ जनाकाे मृत्यु
२० कार्तिक २०७८, काठमाण्डाैं- ललितपुरको मंगलबजारस्थित चक्रबहिलमा गएराती भएको आगोलागीमा चारजनाको मृत्यु भएको छ । म्ह पूजा गरिरहेको बेलामा घरको चौथो तलमा आगलागी हुँदा एकै...
नेपालमा आज १८३ संक्रमित, ६४९ निकाेः २ जनाकाे मृत्यु
१९ कार्तिक २०७८, काठमाडौं- नेपालमा दाेस्राे भेरियन्ट अाए यता अाज अहिलेसम्मकै न्यून संक्रमित भएका छन् । गएकाे २४ घण्टामा १ सय ८३ कोरोना भाइरस संक्रमित...
नेपालमा आज ३५६ संक्रमित, ५१८ निकाेः २ जनाकाे मृत्यु
१८ कार्तिक २०७८, काठमाडौं- नेपालमा २४ घण्टामा ३ सय ५६ कोरोना भाइरस संक्रमित थपिएका छन् । देशभर ६ हजार ३ सय ८४ जनामा गरिएको नमूना...
लक्ष्मी पूजाका दिन खेलिने साँस्कृतिक हुक्काहुक्की खेल संरक्षणमा चासो (भिडियो सहित)
के हो हुक्काहुक्की साँस्कृतिक खेल ? १८ कार्तिक २०७८/डिकेश लामा खासगरी तराईका कोच समूदायमा तिहार पर्वमा सन्ठीको आगो बालेर पूर्खा प्रति श्रद्धाभाव प्रकट गर्न खेलिने...
लक्ष्मी जयन्तीकाे अवसरमा दमक प्रज्ञा पुरस्कार घोषणा (फाेटाे फिचर सहित)
१८ कार्तिक २०७८/सारासन्देश समाचार महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा आज दमक प्रज्ञा प्रतिष्ठानले ६ वटा विधाको पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष हेम अधिकारीले...
लडेको धान थन्काउन समस्याः झापामा ढेड अर्ब मुल्य बराबरको धान नष्ट (फाेटाे फिचर सहित)
१७ कार्तिक २०७८/डिकेश लामा वेमौषमी वर्षाले बर्वाद पारेको धानवाली थन्काउन किसानलाई यतिखेर समस्या परेको छ । मेशीनबाट धान थन्काउने झापाका किसानहरु धान लडे पछि पराम्परागत...
शिवसताक्षीमा फाक्तेप गोल्ड कप २०७८ हुने
१७ कार्तिक २०७८ /डिकेश लामा झापा जिल्लामा ग्रामिण फुटवल क्षेत्रमा लामो इतिहास वोकेको फाक्तेप फुटवल क्लवले क्वल स्तरीय फुटवल खेल प्रतियोगिता गर्ने भएको छ ।...
नेपालमा आज ४४७ संक्रमित, ४३९ निकाेः ७ जनाकाे मृत्यु
१६ कार्तिक २०७८, काठमाडौं- नेपालमा २४ घण्टामा ४ सय ४७ कोरोना भाइरस संक्रमित थपिएका छन् । देशभर ९ हजार ९ सय १३ जनामा गरिएको नमूना...
विस्थापितहरुको विजोगः बाढीले बस्ती बगाए पछि बसाेबासमा समस्या (फाेटाे फिचर सहित)
१६ कार्तिक २०७८/डिकेश लामा वेमौषमी पानीका कारण आएको बाढीले झापाको विभिन्न बस्तीमा घर भत्काए पछि दर्जनौं परिवार समस्यामा परेका छन् । घर नभएकाहरु नदिको किनारामा...
राजेन्द्र राई मुख्य मन्त्रीमा नियुक्तः ६ सदस्यीय मन्त्री परिषद गठन
१६ कार्तिक २०७८,विराटनगर– प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त हुनुभएको छ । ५० सांसदको हस्ताक्षरसहित पाँच दलका बहुमत सांसदको समर्थनबाट नेकपा (एकीकृत समाजवादी) संसदीय...