नेपालमा आज ३५६ संक्रमित, ५१८ निकाेः २ जनाकाे मृत्यु
१८ कार्तिक २०७८, काठमाडौं- नेपालमा २४ घण्टामा ३ सय ५६ कोरोना भाइरस संक्रमित थपिएका छन् । देशभर ६ हजार ३ सय ८४ जनामा गरिएको नमूना परीक्षणमा ३ सय ५६ संक्रमित थपिएका हुन् । २४ घण्टामा ५ सय १८ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म ७ लाख ९३ हजार ७ सय ८९ जना निकाे भइसकेका छन् । यसैगरी २ जनाको मृत्यु भएको छ । याेसँगै मृत्यु हुनेकाे संख्या ११ हजार ४ सय ३६ पुगेकाे छ ।
More Stories
सडक दुर्घटनामा हजुरबुबा नातिनीकाे घटना स्थलमै मृत्यु:पूर्व पश्चिम राजमार्ग अवराेध
७ कार्तिक २०८१, झापा– पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको केर्खा बजारकाे प्रवेश मार्गमा भएकाे सडक दुर्घना तनावपूर्ण स्थिति बनेकाे छ।...
ऋण काढेर किसानकाे दुधको भुक्तानी गर्दै सहकारी
७ कार्तिक २०८१/डिकेश लामा झापाका विभिन्न क्षेत्रमा अझै पनि धेरै किसानले दुध विक्री गरेको पैसा पाउन सकेका छैनन् । तर...
मावा पुल नजिकै झगडा हुँदा दमकका एक यूवाको हत्या
६ कार्तिक २०८१/झापा झापाको दमकमा मंगलबार एक जना यूवाको हत्या भएको छ । दमक वडा नं. ३ स्थित मोरङ्गको मधुमल्ला...
माल्दिभ्स विरुद्ध नेपालले गोलको वर्षाः ०–११ काे अन्तर
५ कार्तिक २०८१, काठमाडौँ– काठमाण्डौमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले आज माल्दिभ्स विरुद्ध गोलको वर्षा...
झापामा अवैध सामान बरामद संख्या बढ्दै
५ कार्तिक २०८१/झापा भारतीय सिमासँग जोडिएको झापा जिल्लामा अवैधरुपमा सामान ल्याउँदा बरामद गरिने संख्या दैनिक २ भन्दा बढी हुने गरेको...
संचारकला सिक्दै आम्दा अस्पतालका स्वास्थ्यकर्मी (फाेटाे फिचर)
३ कार्तिक २०८१/दमक, झापा स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रविधिमैत्री संचारमा सक्षम बन्नु पर्नेमा जोड दिइएको छ । पछिल्लो समय बढ्दै...