नेपालमा आज १८३ संक्रमित, ६४९ निकाेः २ जनाकाे मृत्यु
१९ कार्तिक २०७८, काठमाडौं- नेपालमा दाेस्राे भेरियन्ट अाए यता अाज अहिलेसम्मकै न्यून संक्रमित भएका छन् । गएकाे २४ घण्टामा १ सय ८३ कोरोना भाइरस संक्रमित थपिएका छन् । देशभर ८ हजार ८ सय ४४ जनामा गरिएको नमूना परीक्षणमा १ सय ८३ संक्रमित थपिएका हुन् । २४ घण्टामा ६ सय ४९ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म ७ लाख ९४ हजार ४ सय ३८ जना निकाे भइसकेका छन् । यसैगरी २ जनाको मृत्यु भएको छ । याेसँगै मृत्यु हुनेकाे संख्या ११ हजार ४ सय ३८ पुगेकाे छ ।
More Stories
झापाकाे गाैरादहमा तोरीकाे मुल विउ खेतीमा अनुसन्धान शुरु
१९ मंसिर २०८१/डिकेश लामा झापाको गौरादह नगरपालिकाले तोरी खेतीमा अनुसन्धान शुरु गरेको छ । तोरीमा आत्मानिर्भर कार्याक्रम अन्तर्गत नेपाल विज्ञान...
कन्काइमा ७३ दशमलव ५ प्रतिशत मतदान
१६ मंसिर २०८१/ झापा झापा जिल्लाको एक मात्र एक मात्र उपनिर्वाचन भएको कन्काई वडा नं. ६ मा २ हजार ५८...
नेपालकै सवै भन्दा धेरै १०७ प्रजातिको रैथाने धान शिवसताक्षीमा उत्पादन (फाेटाे फिचर)
१२ मंसिर २०८१/डिकेश लामा एक सय बढी प्रजातिको लोपोन्मुख रैथाने धानको विऊ झापाको शिवसताक्षीमा एकै स्थानमा फलाउन सफल भएको छ...
शिवसताक्षी धाममा मंसीर १४ गतेदेखि धार्मिक महोत्सव तथा महायज्ञ हुने (फाेटाे फिचर)
१० मंसिर २०८१, झापा– झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र शिताक्षीधाममा श्रीशताक्षी गोरक्षा महोत्सव तथा महायज्ञ २०८१ आयोजना हुने भएको छ...
रास्वपा सभापति लामिछानेलाई पाँचौं पटक म्याद थप
९ मंसिर २०८१, काठमाडौं – सहकारीको बचत अपचलनको आरोप लागेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशकसमेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई...
नेपालमा पहिलो पटक भट्टराई कुल वंशावली सफ्टवयर शुभारम्भ
८ मंसीर २०८१/झापा थर तथा गोत्रको वंशावली इतिहास अव डिजिटल एपमा हेर्न पाइने भएको छ । झापाको दमकमा रहेको भट्टराई...