नेपालमा आज ४४७ संक्रमित, ४३९ निकाेः ७ जनाकाे मृत्यु

१६ कार्तिक २०७८, काठमाडौं- नेपालमा २४ घण्टामा ४ सय ४७ कोरोना भाइरस संक्रमित थपिएका छन् । देशभर ९ हजार ९ सय १३ जनामा गरिएको नमूना परीक्षणमा ४ सय ४७ संक्रमित थपिएका हुन् । २४ घण्टामा ४ सय ३९ जना डिस्चार्ज भएका छन् । यसैगरी ७ जनाको मृत्यु भएको छ । याेसँगै मृत्यु हुनेकाे संख्या ११ हजार ४ सय ३४ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post विस्थापितहरुको विजोगः बाढीले बस्ती बगाए पछि बसाेबासमा समस्या (फाेटाे फिचर सहित)
Next post शिवसताक्षीमा फाक्तेप गोल्ड कप २०७८ हुने