Month: January 2022

नेपालमा आज एकै दिन १२३३८ नयाँ संक्रमित थपिएः ४ जनाकाे मृत्यु

६ माघ २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा एकैदिन कोरोना भाइरसका १२ हजार ३ सय ३८ जना संक्रमित थपिएका छन् । तेस्राे लहर शुरू भए यता याे संख्या अाजसम्मकै धेरै…

नेपालमा आज एकै दिन ११३५२ नयाँ संक्रमित थपिएः ४ जनाकाे मृत्यु

५ माघ २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा एकैदिन कोरोना भाइरसका ११ हजार ३ सय ५२ जना संक्रमित थपिएका छन् । याे संख्या हिजाे भन्दा १ हजार भन्दा धेरैलेले बढेकाे…

प्रदेश एककाे नामाकरण हिउँदे अधिवेशनले टुङ्गाे लगाइने

४ माघ २०७८, विराटनगर— प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रदेशसभाको आउँदो हिउँदे अधिवेशनबाट टुंगो लगाउने बताउनु भएकाे छ । मुख्यमन्त्रीको कार्यालयमा अाज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले प्रदेशको…

नेपालमा आज एकै दिन १०२५८ नयाँ संक्रमित थपिएः १ जनाकाे मृत्यु

४ माघ २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा एकैदिन कोरोना भाइरसका १० हजार २ सय ५८ जना संक्रमित थपिएका छन् । याे संख्या हिजाे भन्दा झण्डै साढे ३ हजारले बढेकाे…

नमूना बस्तीमा बहुउदेश्य खेल भवन बनाउन भूमि पूजा

३ माघ २०७८/डिकेश लामा झापाको दमक वडा नं. ७ नमूना बस्तीको विकासमा बहुउदेश्यमुखी खेल भवन निर्माणका लागि भूमि पूजा गरिएको छ । १ करोड ६८ लाखमा प्रदेश, स्थानीय र दाताहरुको…

पत्रकार महासंघ झापा लगायत सामाजिक सेवामा सहयोग (फाेटाे फिचर सहित)

३ माघ २०७८/झापा झापाको शिवसताक्षी ८ मा रहेको पशुपति एकाडेमीले सामाजिक सेवामा महत्व राख्ने क्षेत्रमा आर्थिक तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । विधालयको ३२ औं बार्षिक उत्सवको अवसर पारेर…

नेपालमा आज एक दिन ६७३४ नयाँ संक्रमित थपिएः ३ जनाकाे मृत्यु

३ माघ २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा एकैदिन कोरोना भाइरसका ६ हजार ७ सय ३४ जना संक्रमित थपिएका छन् । संक्रमितकाे संख्या केहि दिन यता निरन्तर उकालाे लाग्न थालेकाे…

अवैधरुपमा भित्र्याइएका ५४० केजी झण्डै २ लाख मुल्यकाे माछा नष्ट (भिडियो सहित)

भारतबाट आयतित फर्मालिन प्रयोग गरेको माछा मानव स्वास्थ्यमा असर गर्ने २ माघ २०७८/डिकेश लामा झापाको दक्षिण भारतीय सीमाबाट लुकाइछिपाई ल्याइएको झण्डै २ लाख रुपयाँ मुल्य बराबरको माछा आज नष्ट गरिएको…

नेपालमा आज एक दिन ४९६१ नयाँ संक्रमित थपिएः ३ जनाकाे मृत्यु

२ माघ २०७८, काठमाण्डाैं– नेपालमा तेस्राे लहर शुरू भए यता हरेक दिन संक्रमणकाे संख्या उकालाे लाग्दै गएकाे छ । गत २४ घण्टामा कोरोना भाइरसका ४ हजार ९ सय ६१ जना…

भीरपाखामा फल्ने तरुलको राम्रो बजारः कन्काईमा स्नान गर्नेको ठूलो भीड (फाेटाे फिचर सहित)

१ माघ २०७८/डिकेश लामा बनमा पाइने तरुल भ्याकुर खाने पर्वको रुपमा लिइने माघे संक्रातीलाई लक्षित गरी जंगलका तरुल खोजेर यूवाहरुले आम्दानी समेत गर्ने गरेका छन् । माघ १ गते मनाउने…