टोपी दिवशमा दमकमा शताब्दी पुरुषलाई सम्मान (फाेटाे फिचर सहित)

१७ पौष २०७८/सारासन्देश समाचार राष्ट्रिय टोपी दिवशको अवसरमा आज झापाको दमकमा १०८ बर्षीय जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । जीवन चक्र समाज नेपालको आयोजनामा भएको...