दमकमा बनेको नेपालकै पहिलो नमूना मेची सहकारी आवासले सवैमा समानताको आभाष (फोटो फिचर)
२५ असोज २०८०/डिकेश लामा कतिपय सहकारी संस्था बन्द हुन थालेको अवस्थामा झापाको दमकमा भने नेपालकै पहिलो सहकारी आवास संचालनमा आएको छ । मेची सहकारी संस्थाले झण्डै २५ करोड लगानीमा तयार…










