प्रदेश मन्त्री सवार गाडी दुर्घटनामा मन्त्री सिंह सहित ३ जनाकाे मृत्यु

५ असार २०८०, बझाङ– बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा...