शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न कारागार चलान

१ असार २०८०,काठमाडौँ– शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडाैँले प्रकरणमा सम्लग्न १६ जना आरोपितलाई थुनामै राखेर अनुसन्धानमा अघि बढाउन आदेश दिएको छ । दुई साता लामो...