Author: Sara Sandesh

नेपालमा एकै दिन ३१२२ जनामा संक्रमित थपिएः २८ जनाकाे मृत्यु

१२ वैशाख २०७८, काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १ सय २२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयको…

उज्यालाेका पत्रकार पक्राउ

१२ वैशाख २०७९,काठमाडौं – प्रहरीले समाचार प्रकाशन गरेकै कारण उज्यालो नेटवर्क अनलाइनका पत्रकार अनिश तामाङ र महा–प्रबन्धक दुर्गालाल तामाङ ‘प्रभात’लाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले…

पीयूकाे प्रश्नपत्र आउट गर्ने कर्मचारी सहित १० जना पक्राउ

१२ बैशाख २०७८, विराटनगर– परीक्षा अगाडि नै प्रश्नपत्र आउट गरेको अभियोगमा पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । विद्यार्थीहरूसँग रकम लिएर उनीहरुले परीक्षा हुनु भन्दा दुई घण्टा…

मंगाेलकाे तेस्रो नगर अधिबेशन सम्पन्न

१२ बैशाख २०७८, झापा– मंगोल नेशनल अर्गनाइजेसन मेची नगरको तेस्रो नगर अधिबेशन सम्पन्न भएकाे छ । अधिवेशनले सिनारा मेचेकाे अध्यक्षतामा २६ सदस्य मेची नगरसभा सर्बसहमतीले चयन गरेको छ । मेची…

नेपालमा निकाे हुने भन्दा ५ गुणा धेरै संक्रमित थपिन थाले

११ वैशाख २०७८, काठमाडौं– नेपालमा पछिल्लाे समय कोरोना संक्रमणको दर दिनहुँ बढ्दो अवस्थामा रहेकाे छ । हाल आएर निकाे हुने संख्या भन्दा ५ गुणा धेरै संक्रमण थपिन थालेका छन् ।…

तामाङ समाजको दोस्रो बार्षिक साधारणसभा सम्पन्न

११ बैशाख २०७८/झापाझापाको दमकमा रहेको नेपाल तामाङ जाति विकास एकता समाजको आज दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । दमक नगरपालिका वडा नं. ३ मा ४ बर्ष अघि स्थापना भएको…

भारतमा काेराेना बढे पछि नेपालमा पनि बढ्न थाले संक्रमित संख्या

आज नेपालमा २४४९ जना संक्रमित थपिए काठमाडौं- नेपालमा कोरोना भाइरसका २ हजार ४ सय ४९ जना नयाँ सङक्रमितको पहिचान भएको छ । पछिल्लो चौबीस घण्टामा ८ हजार ७ सय ९८…

नेपालमा आज ६०३ संक्रमित, ३ जनाकाे मृत्यु

१ वैशाख २०७८,काठमाडौँ- नेपालमा केही दिन यता संक्रमण दर बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा थप ६ सय ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा…

नेपालमा आज ५१७ संक्रमितः ५ जनाकाे मृत्यु

३१ चैत्र २०७७, काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा पीसीआर र एन्टिजेन परीक्षणमा समेत गरी थप ५ सय १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । त्यस्तै थप ५ जनाको मृत्यु भएको…

विचल्नीमा परेका सुकुम्बासीलाई व्यवस्थापन गर्न माग

नगरको निर्णयसँग सुकुम्बासी असहमत ३१ चैत्र २०७७, डिकेश लामाझापाको दमकमा ४ दिन अघि डोजर लगाएर घर भत्काए पछि विचल्नीमा परेका सुकुम्बासीले आज दमक नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । झण्डै…