Author: Sara Sandesh

रुखले गर्दा मदन भण्डारी सडक निर्माणमा अवरोधः १७ हजार बढी रुख हटाउनु पर्ने

२ भदौ २०८१/डिकेश लामा रुख हटाउने प्रकृया लामो समय देखि पुरा नहुँदा राष्ट्रिय गौरवको योजना मदन भण्डारी सडक निर्माणमा अवरोध आएको छ । कोशी प्रदेश खण्डमा झण्डै ७ अर्व खर्च…

हिमताल फुटेर थामेमा बाढी आएको पुष्टिः नाम्चेभन्दा माथिआवातजावत ठप्प

१ भदाै २०८१, साेलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँभन्दा माथिको खुम्बु क्षेत्रका दुई वटा हिमताल फुट्दा शुक्रबार थामे खोलामा बाढी आएको पुष्टि भएको छ । रक्षामन्त्री मानवीर राई…

पथरी शिविरमा उदघोषण तालिम सम्पन्न

१ भदौ २०८१/पथरी (मोरङ) झापाको भूटानी शरणार्थी बस्ती शनिश्चरे पथरीमा ५ दिने उदघोषण तालिम आज सम्पन्न भएको छ । भूटानी शरणार्थी महिला मञ्चको आयोजनामा भएको कार्याक्रममा प्रमुख अतिथि रहनु भएका…

चियाको मुल्य बृद्धिले साना किसान उत्साहितः उत्पादन भने गिरावट

३२ साउन २०८१/डिकेश लामा नेपालकै सबै भन्दा धेरै चिया उत्पादन हुने झापामा चिया उत्पादन घटे पनि मुल्य भने बृद्धि भएको छ । झण्डै २ करोड केजी चिया उत्पादन हुने जिल्लामा…

उद्योगधन्दा घट्दैः झापा झण्डै ६ सय उद्योग तथा फार्म बन्द

२९ साउन २०८१/डिकेश लामा वितीय कारोवारमा सहज नभए पछि झापामा लघु उद्योगहरु बन्द हुनेक्रम बढेर गएको छ । गएको बर्ष मात्र ५ सय ६८ वटा बाणिज्य फर्म तथा लघु उद्योगहरु…

बढी ब्याजको प्रलोभनले सहकारीमा समस्या: मेचीले १० कराेड बढी नाफा कमायाे

२८ साउन २०८१/झापा पछिल्लो समय सहकारीमा आएको समस्या बढी ब्याजको प्रलोभनले गर्दा भएको बताइएको छ । कोशी प्रदेशमै उत्कृष्ट श्रेणीमा रहेको मेची सहकारी संस्थाले आज पत्रकारहरुसँगको अन्तकृया कार्याक्रममा वितीय क्षेत्रका…

सुपारीको अस्थायी बर्तनको बजार खस्किँदै

२७ साउन २०८१/बालदिवश तामाङ सुपारीको पात अर्थात सुल्फाबाट बनाइने अस्थायी बर्तनको बजारमा गिरावट आएको छ । अघिल्ला बर्षहरुमा राम्रो विक्री भइरहेको थाल प्लेट, चम्चा, दुना टपरी लगायतको बजार पछिल्लो समय…

लिटेरेरी भूटानको नयाँ समिति चयन (फाेटाे फिचर)

२६ साउन २०८१/दमक, झापा झापाको भूटानी शरणार्थी बस्ती भित्र पछिल्लो समय गठन भएको द लिटेररी सोसाइटी अफ भुटानको प्रथम साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको बन्दसत्रले पुनः तिलक राईको अध्यक्षतामा…

बाढी पहिराेमा परी १७० जनाकाे मृत्युः ४८ जना अझै वेपता

२५ साउन २०८१, काठमाडौँ– यस बर्षकाे बर्षातमा गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म १ सय ७० जनाको मृत्यु भएको छ ।…

८७ बर्षीय जेष्ठको शैक्षिक यात्रा विमोचन

२५ साउन २०८१/दमक, झापा शिक्षासेवी गौरीगंज गाउँपालिका वडा नं. १ निवासी ८७ बर्षीय बृद्धले आज आफ्नो पुस्तक लोकार्पण गर्नु भएको छ । २०१६ साल देखि शिक्षण पेशामा आवद्ध भई लामो…