दमकमा ७ स्रष्टालाई जनही ३५ हजार नगद सहित सम्मान (फाेटाे फिचर)
२५ चैत्र २०७९,झापा– दमकमा शनिवार आयोजित कार्यक्रमकाबीच एक जना नेपाली भाषी भारतीय स्रष्टासहित ७ जना स्रष्टालाई सम्मान गरिएको छ । साहित्य कला संगम दमकमा स्थापित भवानी मिश्र पुरस्कार, सिर्जनशील साहित्य…










