Category: गसिप

सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गरिने

२७ असाेज २०७९,काठमाडौँ – बलात्कार आरोपमा पक्राउ गरिएकाे नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । अदालतले…

अवैध कपडा र मानिस सहित काठ बरामद

२६ असोज २०७९/झापा चाडबाढको मौका छोपी अवैधरुपमा ल्याइएको ५ लाख मुल्य बराबरको कपडा भारतीय नाका क्षेत्रबाट आज बरामद गरिको छ । झापाको मेचि भन्सार नाका क्षेत्रमा भन्सार छलि ल्याएर वेवारिसे…

झापामा १४ जनाको उम्मेदवारी फिर्ता

२६ असोज २०७९/झापा राष्ट्रिय चासोको रुपमा हेरिएको झापाको ५ वटा निर्वाचन क्षेत्रमा १४ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । ५ वटा प्रतिनिधिसभाको पदमा परेको १ सय १ जनाको उम्मेद्वारीमा ६…

स्वतन्त्र उम्मेद्वारमा मोह बढ्दैः झापामा ५६ जनाको उम्मेदवारी

१५ सीटमा झापामा २२७ जनाकाे मनाेनयन दर्ता २४ असोज २०७९/सारासन्देश समाचार राष्ट्रिय चासोको रुपमा हेरिएको झापाको ५ वटा निर्वाचन क्षेत्रको १५ वटा पदमा ५६ जना स्वतन्त्र उम्मेद्वारले मनोनयन दर्ता गरेका…

ओलीको भिडन्त पुनः अधिकारीसँगैः जिल्लामा क–कसको कहाँबाट हुँदैछ भिडन्त ? (फाेटाे फिचर)

२३ असोज २०७९/डिकेश लामा ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरानै उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने भएका छन् । झापा– ५ मा आफै उपस्थित भएर मनोनयन दर्ता…

प्यूठानमा पहिराेले ३ जनाकाे मृत्युः ३ जना वेपत्ता

२२ असाेज २०७९,प्युठान- प्युठानमा शुक्रबार पहिरोमा पुरिएर बेपत्ता भएका तीन जनाको शव आज निकालिएको छ । तीन जना अझै बेपत्ता छन् । प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको…

सर्पले डसेर दमकमा बालिकाकाे मृत्यु

२० असाेज २०७९, झापा – टीका थाप्न मावल गएकी झापाकी एक बालिकाको सर्पको डसाइबाट मृत्यु भएको छ । गोमन सर्पले डस्दा दमक नगरपालिका- २ की ८ वर्षीया श्रुति सापकोटाको मृत्यु…

दशैं बन्याे दशाः बस दुर्घटनामा परी १६ जनाकाे मृत्यु

२० अशाेज २०७९,बारा- बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा बस दुर्घटनामा परी १६ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुने मध्ये नौजनाको सनाखत भएको छ । हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु…

नेपालमा आज १० जनामा संक्रमण

१९ असाेज २०७९,काठमाडौं- नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमण विस्तारै ओरालो लाग्न थालेको छ । मन्त्रालयका अनुसार आज १० जनामा सङ्क्रमण पुष्टि भएको छ । ९ सय १८ जनाकाे नमूना परीक्षण…

मदन भण्डारी सडकले विपन्न परिवारको उठिबासः मुआव्जाको व्यवस्था नहुँदा समस्या भएकाे गुनासाे

१८ अशोज २०७९/डिकेश लामा नेपालको चुरे क्षेत्र हुँदै पूर्व पश्चिम जोडिने मदन भण्डारी राजमार्ग छेउछाउका कतिपय विपन्न परिवारहरुको उठिबास भएको छ । योजनाले मुआव्जा नदिएकाले विपन्न परिवारको बासमा समस्या भएको…