स्वदेशमै रोजगारी सृजना गर्न युवा लक्षित कार्याक्रम थपिँदै (फाेटाे फिचर)
२६ भदौ २०७९/डिकेश लामा स्वदेशमै रोजगारी सृजना गर्ने उदेश्यले यस बर्ष पनि झापामा यूवा लक्षित कार्याक्रम संचालन गर्न थालिएको छ । कृषि ज्ञान केन्द्र मार्फत ३० लाख रुपयाँ अनुदानमा ३०…










