Category: अर्थ / बाणिज्य

१६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्यायाे सरकारले

१५ जेष्ठ २०७८,काठमाडौँ – काेराेना कहरका बीच पनि याे बर्ष आगामी आर्थिक वर्षको बजेटको आकार बढेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७८/२०७९का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको…

बजार नपाए पछि च्याउ फाल्दै किसानः दैनिक एक जना किसानको २ लाख बढी मुल्यको च्याऊ खेर जाँदै

मूल्य नपाए पछि मलका लागि च्याउ धान खेतमा फालिँदै ८ जेष्ठ २०७८/डिकेश लामा झापाको गौरादह नगरपालिकामा जिल्लाकै नमूना च्याउ खेती गर्दै आएका किसानले च्याउ विक्री नभए पछि फाल्न थालेका छन्…

स्वर्णलक्ष्मीबाट पत्रकार राई सहित उत्कृष्ट सहकारीकर्मी सम्मानित

११ चैत्र २०७७/झापाझापाको दमकमा रहेको स्वर्णलक्ष्मी सहकारी संस्थाले अाज पत्रकार अनिलदेव राई सहित उत्कृष्ट सहकारीकर्मीलाई सम्मान गरेको छ । संस्थाको दमक वडा नं. ६ मा रहेको नयाँ भवनको उद्घाटन तथा…

स्वस्थ्य पानी आयोनाइज्ड अल्कालाइनको वैज्ञानिक प्रदर्शनी

२ चैत्र २०७७, झापाविधुतीय उपकरणको प्रयोग गरी पानीको गुण परिवर्तन गर्दै स्वस्थ्य पानी बनाउनेबारे आज वैज्ञानिक प्रर्दशनी गरिएको छ । अशुद्ध पानीका कारण मानिसमा हुने विभिन्न रोग र स्वस्थ्य पानीको…

सातौं दमक फुड फेस्टिवल सम्पन्नःपत्रकार उप्रेती सम्मानित

२९ फाल्गुन २०७७ झापाको दमकमा होटल व्यवसायीले गरेको एक हप्ते फुड फेस्टिवल कार्याक्रम शनिबार सम्पन्न भएको छ । लामो समय कोरोना कहरले थला परेको होटल तथा पर्यटन व्यवसायको प्रवर्धनका लागि…

पेट्राेलकाे मुल्य बढेर ११६ पुग्याे

१८ फाल्गुन २०७७,काठमाडौं– नेपाल आयल निगमले केही समय यता ३ पटक मुल्य बृद्धि गरेकाे छ । एक पटकमा प्रति लिटर २ रूपयाँ मुल्य बढाएसँगै पेट्राेलकाे मुल्य १ सय १६ रूपयाँ…

ढेड हजार रूपयाँले बढ्याे सुन

२७ माघ २०७७, काठमाडौ – सुनको मुल्यमा आज प्रतितोला १ हजार ५ सय रुपैयाँले बृद्दि भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा सुन तथा चाँदीको भाउमा बृद्धि भएको नेपाल सुन…

कमलमा झापाकाे पहिलाे आलु महोत्सव सम्पन्न

झापा– झापाको कमल गाउँपालिकामा मंगलबार पहिलो आलु महोत्सव तथा कृषि प्रदर्शनी सम्पन्न भएकाे छ । गाउँपालिकाकाे आयाेजनामा भएकाे कार्याक्रममा ७ वटै वडामा खेतीमा लागेका किसानले उपार्जन गरेका सामाग्री प्रर्दशनमा राखिएकाे…

संघीय सरकार आए पछि नेपालमा बढ्याे भ्रष्टचारः भ्रष्ट गतिविधि अन्त्य गर्न खराे उत्रने नव नियुक्त आयुक्त राईकाे भनाइ

२२ माघ २०७७,काठमाडौं- संघीय सरकार कार्न्यावयन भएसँगै नेपालमा थप भ्रष्टचार बढेर गएकाे अख्तियारले तयार गरेकाे प्रतिवेदनमै उल्लेख्य छ । बुधबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सपथ ग्रहण गर्नु…

नेपालीमा खुशीकाे खबरः६० बर्ष नाघेकालाई नागरिक पेन्सन योजना शुरु

१५ माघ २०७७, काठमाडौं- नागरिक लगानी कोषले नागरिक पेन्सन योजना शुरु गरेको छ । सर्वसाधारण नागरिकलाई बचत गर्न प्रोत्साहित गर्ने, त्यस्तो बचतलाई देशका आर्थिक विकासमा परितालित गर्ने र सक्रिय जीवनकालमा…