Category: Breaking News

अनुदानले केरा खेतीमा आकार्षण बढ्दोः यस बर्ष २५ लाख बजेट विनियोजन

२३ पौष २०७८/डिकेश लामा झापामा पछिल्लो समय किसानले धान खेत मासेर केरा खेती गर्ने किसानको संख्या बढ्दै गएको छ । धान भन्दा केरा खेतीबाट तेब्बर आम्दानी हुने भए पछि किसानले…

झापाका ग्रामिण भेगमा खानेपानी विस्तार हुँदैः बजेटको अभावमा कतिपय योजना निर्माणमा ढिलाइ

२२ पौष २०७८/डिकेश लामा बर्षौं देखि ट्यूवेलको भरमा आइरनयुक्त पानी पिउन बाध्य ग्रामिण क्षेत्रका मानिसहरुमा विस्तारै शुद्ध खानेपानीको पहुँच पुग्न थालेको छ । जिल्लाको ग्रामिण क्षेत्रमा समेत खानेपानी योजना निर्माण…

घरमा काेही नभएकाे वेला आगलागी हुँदा झापामा एक जनाकाे मृत्यु

२२ पाैष २०७८,झापा, सारासन्देश समाचार– घरमा काेही नभएकाे वेला आगलागी भई ग्यास सिलिन्डर विस्फोट हुँदा झापामा एक जनाको मृत्यु भएको छ। विस्फोटमा परी १२ जना घाइते भएका छन्। मेचीनगर नगरपालिका…

गौशाला संरक्षणमा प्रदेश सरकारले ८ लाख रुपयाँ सहयोग गर्ने

२१ पौष २०७८/डिकेश लामा झापामा वेवारिसेरुपमा छाडिएर गौशालामा पालिएका गाईगोरुलाई लक्षित गरी यो बर्ष प्रदेश सरकारले राहतको कार्याक्रम ल्याएको छ । जोखिममा परेका गाईगोरुको उदार र तिनीहरुबाट प्राङगरिक मल उत्पादन…

कोरोना कहर पछि बृहत नमूना च्याउ खेतीः एउटै फार्मबाट दैनिक लाख भन्दा धेरै मुल्यको च्याऊ विक्री हुँदै

२० पौष २०७८/डिकेश लामा लामो कोरोना कहरले ठूलो क्षति व्यहोर्न बाध्य च्याउ किसानले लामो समय पछि पुनः खेती शुरु गरेका छन् । जिल्लामा बृहत च्याउ खेती हुने क्षेत्र झापाको गौरादह…

प्रदेश स्तरीय कलाकारको भेलाः कसको कला राम्रो ? चित्र की मुर्ति ? (भिडियाे सहित)

१८ पौष २०७८/डिकेश लामा कला तिखार्न प्रदेश नम्बर एकका चित्रकार तथा मुर्तिकारहरुले सामुहिकरुपमा कलाकारिता पर्दशनी गरेका छन् । झापाको कमल वडा नं. ५ स्थित जोरसिमल मुर्तिशालामा प्रदेश नम्बर एकका चर्तित…

टोपी दिवशमा दमकमा शताब्दी पुरुषलाई सम्मान (फाेटाे फिचर सहित)

१७ पौष २०७८/सारासन्देश समाचार राष्ट्रिय टोपी दिवशको अवसरमा आज झापाको दमकमा १०८ बर्षीय जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । जीवन चक्र समाज नेपालको आयोजनामा भएको कार्याक्रममा विक्रम सम्बत् १९७० साल…

प्राङगरिक खेतीका लागि गड्यौले मल उत्पादनमा जोड (फोटो फिचर सहित)

१६ पौष २०७८/ बालदिवश तामाङ प्राङगरिक खेतीमा लागेका किसानले आफूहरुलाई चाहिने मल आफै उत्पादन थालेका छन् । रासायनिक मलको प्रायेग हटाएर प्राङगरिक खेती गर्ने किसानले व्यवसायिकरुपमै गड्यौले मल उत्पादन थालेका…

समूहमा तमु ल्होसार मनाउँदै सँस्कृति संरक्षणमा जोड (फाेटाे फिचर सहित)

१५ पौष २०७८/पर्वत तामाङ संघीयता कार्यान्वयनसँगै पूर्वी नेपालका गुरुङ्ग समूदायहरु आफ्नो पहिचान जोगाउन एकजुट हुन थालेका छन् । हरेक बर्ष आउने नयाँ बर्ष ल्होसारलाई व्यापक र साँस्कृतिक विकासका रुपमा सामुहिकीकरण…

एउटै मोटरसाईकलमा झापाकाे दमकमा ३ युवाको मृत्यु

१४ पौष २०७८,सारासन्देश समाचार झापाको दमक वडा नं. २ मा गए राती मोटरसाईकल दुर्घटना हुँदा ३ जना यूवाको घटना स्थलमै मृत्यु भएको छ । विभिन्न जिल्लामा घर दमक १ पाथिभरा…