Category: खेलकुद

दमक उपमेयर महिला भलिवल कपमा सभापोखरी र खोटाङ्गबीच फाइनको भिडन्त हुने

२० भदौ २०८०/झापा झापाको दमकमा जारी प्रथम उप–मेयर खुल्ला महिला भलिवल प्रतियोगिता २०८० फाइनलमा सभापोखरी संखुवासभा खोटाङ्गबीच प्रतिष्पर्धा हुने भएको छ । सभापोखरीले दमक भलिवल प्रशिक्षण केन्द्रलाई सोझो ३ सेटमा…

दमक उपप्रमुख खुल्ला महिला कपकाे शुरूवातीमा खोटाङ्ग र भाेजपुर विजयी

१९ भदौ २०८०/झापा दमकमा मंगलबार देखि शुरु भएको प्रथम उप–मेयर खुल्ला महिला भलिवल प्रतियोगिता २०८० शुरु भएको छ । गर्मीका कारण विहान र वेलुका साँझमा गरिएको प्रतियोगिताको पहिलो उद्घाटन खेलमा…

तीन जिल्लाकाे सिमानामा भएकाे त्रिवेणी कप २०८० को उपाधी इष्ट स्टारको पोल्टामा (फाेटाे फिचर)

७ भदौ २०८०/बालदिवश तामाङ ग्रामिण खेलको विकास गर्ने उदेश्यले आयोजना गरिएको प्रथम त्रिवेणी कप २०८० को उपाधी इष्ट स्टार स्पोर्टिङ क्लव मधुमल्लाले हात पारेको छ । कोशी प्रदेशका ८ वटा…

भारत नवौँपटक साफ च्याम्पियन

२० असार २०८०/सारासन्देश समाचार कुवेतलाई सडन डेथमा पराजित गर्दै भारत नवौँपटक साफ च्याम्पियन बनेको छ। मंगलबार राती भएको फाइनल निर्धारित र अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा पुगेको थियो।…

भारत साफ च्याम्पियनसिपको फाइनलमा, उपाधिका लागि कुवेतसँग भिड्ने

असार १७, २०८०/बिरेन्द्र सुब्बा घरेलु टोली भारत साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। शनिवार राती भएको दोस्रो सेमिफाइनल खेलमा बेंग्लोरमा लेवनानलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै भारतले फाइनलमा स्थान…

तेक्वान्दो डोजाङका जुनियर तथा सिनियर खेलाडीहरुको दमकमा ग्रेडिङ सम्पन्न

९ असार २०८०,दमक– नेपाल सगरमाथा तेक्वान्दो डोजाङका जुनियर तथा सिनियर प्रशिक्षार्थी खेलाडीहरुको शनिबार (आज) तहगत ग्रेडिङ गरिएको छ । दमक–५ हरिओाम कोलनीस्थित सर्वोदय बोडिङ स्कुलको प्राङ्गणमा आयोजित ग्रेडिङमा दमकका विभिन्न…

दमकमा भएकाे भलिवलले खेलकुद विकास बाेर्डका सचिवलाई बर्खास्त

३ जेठ २०८०, विराटनगर– दमकमा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताकाे व्यानरकाे कारणबाटै खेलकुद विकास बाेर्डका सचिवलाई बर्खास्त गरिएकाे छ । गत वैशाख १४ गतेदेखि १६ गतेसम्म भएकाे…

नेपालकाे क्रिकेट खेलमा एतिहासिक जीतः एसिया कपमा छनोट

१९ वैशाख २०८०,काठमाडौँ– नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि हात पार्दै सेप्टेम्बरमा पाकिस्तानले आयोजना गर्ने एसिया कपमा छनोट भएको छ । क्रिकेट खेलकाे २ दशककाे इतिहासमा फाइनलमा नेपालले यूएईलाई ७…

इटहरीले उचाल्यो दोस्रो दमक कप भलिवल प्रतियोगिता २०७९ को उपाधी (फाेटाे फिचर)

२६ फाल्गुण २०७९/सारासन्देश समाचार, झापा झापाको दमकमा जारी प्रदेश स्तरीय दोस्रो दमक कप २०७९ खुल्ला महिला भलिवल प्रतियोगिताको उपाधी इटहरीले हात पारेको छ । ११३ औं अन्तराष्ट्रिय महिला दिवशको अवसरमा…

दोस्रो दमक कप खुल्ला महिला भलिवल प्रतियोगितामा इटहरी सुनसरी फाइनलमा प्रवेश (फाेटाे फिचर)

२५ फाल्गुण २०७९/झापा झापाको दमकमा जारी प्रदेश स्तरीय दोस्रो दमक कप खुल्ला महिला भलिवल प्रतियोगितामा सुनसरीको इटहरी फाइनलमा प्रवेश गरेको छ । ११३ औं अन्तराष्ट्रिय महिला दिवशको अवसरमा महिला सशक्तीकरणका…