Category: Mukhya Khabar

कोरोना कहर कम हुँदै जान थाले पछि नाका क्षेत्रका बजारमा बढ्न थाल्यो कारोवार (फाेटाे फिचर सहित)

२४ चैत्र २०७६/डिकेश लामा कोरोना कहरले लामो समय सीमा क्षेत्रका सुनसान बनेका बजारहरुमा पछिल्लो समय व्यवसायिक चहलपहल बढ्न थालेको छ । पूर्वी नाका काँकाडभिट्टाबाट पूर्ण खोपको प्रमाणले आवातजावत गर्न पाइने…

सुकुम्बासीले धनीपूर्जा माग्दै घेरे दमकको वडा कार्यालय (फाेटाे फिचर सहित)

२३ चैत्र २०७८/सारासन्देश समाचार झापाको दमक नगर पालिका वडा नं. ८ को कार्यालयमा आज सुकुम्बासी समस्या भोग्दै आएका वडाबासीले कार्यालयमा दबाव दिएका छन् । कार्यालय भूमि आयोगले दिएको सूचनाको आधारमा…

झापाको गौरादहमा जग्गा धनीपूर्जा वितरण (फाेटाे फिचर सहित)

२२ चैत्र २०७८/डिकेश लामा झापाको गौरादह नगरपालिका वडा नं. ४ मा आज एक कार्याक्रमबीच धनीपूर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग झापा जिल्लाले जिल्लामा पहिलो पटक ५० घर परिवारलाई…

गौरादह गछियामारीका किसानलाई कृषि औजार वितरण (फाेटाे फिचर सहित)

२१ चैत्र २०७८/झापा गौरादहका चैतेधान खेती गर्ने किसानलाई आज कृषि औजार वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत गौरादह नगरपालिकाले साना सिंचाईका लागि मोटर, ठेलुवा गाडी, डिजिटल काँटा…

निर्वाचनका लागि माओवादी केन्द्रबाट यूवा परिचालन

२१ चैत्र २०७८, झापा– नेकपा माओवादी केन्द्रले आगामी स्थानीय निर्वाचनलाई लक्षित गरि युवा परिचालन कमिटी गठन शुरू गरेकाे छ । जिल्लाका विभिन्न स्थानीय तहमा शुरूवात गरिएकाे कार्याक्रमले निर्वाचन परिणाममुखी बनाउन…

आज देखि बढ्याे भाडा दर (कहाँ कति सूची सहित)

२० चैत्र २०७८,काठमाडौँ – आइतबारदेखि सार्वजनिक तथा मालबाहक सवारीसाधनको भाडा बढेको छ । यातायात व्यवस्था विभागले आइतबार नै भाडादरको सूची सार्वजनिक गरेको छ । जसअनुसार एक प्रदेशबाट अर्कोमा सञ्चालन हुने…

बम बिष्फोटन घटनामा संलग्न रहेको अभियोगमा ४ जना पक्राउ

१९ चैत्र २०७८, इटहरी – ५ दिन अघि इटहरी उपमहानगरपालिका–२ मा बम बिष्फोट गराउने ४ जनालाई आज प्रहरीले सार्बजनिक गरेको छ | डेरामा बस्दै आउनु भएका अमिर श्रेष्ठको घरमा मुख्य…

दमक गोल्डकप २०७८ मनाङको पोल्टामा (फोटो फिचर/भिडियो सहित)

आखिर मनाङले लिएरै छाड्यो पुलिसलाई बदला १८ चैत्र २०७८/डिकेश लामा गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लब काठमाडौंले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा नेपाल फुलिस क्लबलाई २–० ले हराउँदै…

पुलिससँग बदला लिने दाऊमा मनाङ (फोटो फिचर सहित)

कसले मार्ला बाजी? १७ चैत्र २०७८/डिकेश लामा विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौंलाई यस पटकको दमक गोल्डकपमा वदला लिने सोचमा रहेको मनाङ मस्र्याङ्दीले दावी गरेको छ । यस्तै पुलिसले भने…

बाँध निर्माणले बस्तीमा बस्न पाउने आशाः झापामा ३० स्थानमा धमाधम बाँध निर्माण हुँदै (फाेटाे फिचर सहित)

१६ चैत्र २०७८/डिकेश लामा झापामा यस बर्षको वेमौषमी बर्षाले आएको बाढीबाट साढे ३ सय भन्दा धेरै घर परिवार विस्थापित बन्न पुगे । बाढीले कटान गरेको केही क्षेत्रमा धमाधम बाँध निर्माण…