Category: Mukhya Khabar

प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा अवरोध नआएको जिकिरः बहस मङ्गलबार पनि

५ माघ २०७७, काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई अवरोध नहुँदा पनि विघटन गरिएकामा आपत्ति जनाउनुभयो ।…

३ जना नेपालीमा वेलायती नयाँ भाइरस संक्रमण फेला

५ माघ २०७७, काठमाडौं– वेलायतमा देखा परेकाे नयाँ प्रजातिकाे भाइरस वेलायतबाट नेपाल फर्किएका ३ जना नेपालीमा देखा परेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रलायलले जानकारी दिएकाे छ । यस्तै आज नेपालमा थप…

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाकाे सुनवाइ आजदेखि निरन्तर हुने

४ माघ २०७७, काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा,…

प्रदेश एकमा ४ जना संक्रमित थपिदा देशभर ४ सय जना डिस्चार्ज

४ माघ २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा ४ सय जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६१ हजार ४ सय ४४ जना छन् ।…

नेपालमा थप ४७७ जना डिस्चार्ज

३ माघ २०७७,काठमाडौँ – पछिल्लो २४ घण्टामा २४ घण्टामा ४ सय ७७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६१ हजार ४४…

इन्डोनेशिया भूकम्पः ३४ काे मृत्यु सयाैं घाइते

इन्डोनेशियाको सुलावेसी द्वीपमा भूकम्पका कारण एउटा अस्पताल आंशिक रूपमा भत्किएपछि कम्तीमा ३४ जना मानिसको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। शुक्रवार सबेरै एउटा सानो भूकम्पको गएको एक घण्टापछि ६.२ म्याग्निट्यूडको ठूलो…

नेपालमा कोरोना विरुद्ध ‘कोभिसिल्ड’ खोपलाई अनुमतिःआइतबार देखि भारतमा लगाउन थालिने

२ माघ २०७७, काठमाडौं– नेपालमा कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोग अनुमति दिइएको छ । औषधि व्यवस्था विभागले ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोग अनुमति प्रदान हाे । आज गरेकेा विभागीय निर्णयअनुसार कोभिसिल्डलाई…

नेपालमा आज ३९० डिस्चार्ज, २७० संक्रमित

२ माघ २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा ३ सय ९० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६० हजार ५ सय ६७ जना छन्…

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने आदेश

२ माघ २०७७, काठमाडौँ- सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हेर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक…

पराराष्ट्रमन्त्री ज्ञवाली भारतमाः सीमा देखि स्वास्थ्यसम्म छलफल गरिने

१ माघ २०७७, काठमाडौं- नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज बिहान भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । आजैदेखि प्रारम्भ हुने उक्त…