नेपालमा आज एकैदिन ३५५३ जनामा संक्रमण, २७१ निकाे
२९ पाैष २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका ३ हजार ५ सय ५३ संक्रमित थपिएका छन् । संक्रमितकाे संख्या केहि दिन यता निरन्तर उकालाे लाग्न थालेकाे छ ।…
News and Entertainment
२९ पाैष २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका ३ हजार ५ सय ५३ संक्रमित थपिएका छन् । संक्रमितकाे संख्या केहि दिन यता निरन्तर उकालाे लाग्न थालेकाे छ ।…
२८ पाैष २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका ३ हजार ७५ संक्रमित थपिएका छन् । संक्रमितकाे संख्या केहि दिन यता निरन्तर उकालाे लाग्न थालेकाे छ । देशभर १३…
२७ पौष २०७८/डिकेश लामा झण्डै ३ दशक अघि देखि निर्माण थालिएको झापाको दमकदेखि इलाम हुँदै पाँचथर जोडिने दमक रवि चिसापानी सडकको पहिलो खण्डको काम लामो समय देखि रोकिएको छ ।…
२७ पाैष २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका २ हजार ४ सय ४४ संक्रमित थपिएका छन् । याे संख्या हिजाे भन्दा १ हजार धेरै हाे । संक्रमितकाे संख्या…
२६ पाैष २०७८/सारासन्देश समाचार नेपालमा पहिलो पटक स्थानीय सरकारले साहित्य,कला, सँस्कृति र विज्ञान प्रविधिको विकास गर्न गठित दमक प्रज्ञा प्रतिष्ठानले यही पाैष २९ गते गर्ने भनिएकाे कार्यक्रम राेकिएकाे छ ।…
२६ पाैष २०७८,काठमाडौँ — कोरोना संक्रमण तीव्र रूपमा फैलिइरहेको अवस्थालाई मध्यनजर गर्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुनबाट रोक्ने निर्णय गरेको छ । सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै…
२६ पाैष २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका १ हजार ४ सय ४६ संक्रमित थपिएका छन् । विगत लामाे समय पछि अाज पहिलाे पटक ४ अंकमा संक्रमितकाे संख्या…
२५ पाैष २०७८, काठमाडौं– कोभिड- १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । सीसीएमसीको आइतबार बसेको बैठकले हिउँदे बिदा दिएर देशभरका…
२५ पाैष २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका १ हजार १ सय ७६ संक्रमित थपिएका छन् । विगत लामाे समय पछि अाज पहिलाे पटक ४ अंकमा संक्रमितकाे संख्या…
२४ पाैष २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका ९ सय ४४ संक्रमित थपिएका छन् । देशभर १३ हजार २ सय ६४ जनाको नमूना परीक्षण हुँदा ९ सय ४४…