किराती ज्याेतिषी तथा मुन्धुमविद रन्धाेज नेम्बाङकाे जयन्तीमा विबिध कार्यक्रम सम्पन्न
१९ पौष २०७८/सारासन्देश समाचार किराती ज्योतिष तथा मुन्धम विद् रन्धोज नेम्बाङको १०४ औं जन्मजयन्तीमा विबिध कार्याक्रम सम्पन्न भएको छ । कार्याक्रममा रन्धोज नेम्बाङ स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष अघिल्लो बर्ष स्वर्गबास…





