Category: देश

नक्कली भूटानी प्रकरणले सक्कली भूटानी शरणार्थीलाई समस्या

१ जेष्ठ २०८०/सारासन्देश समाचार पूर्वी नेपालमा बसोवास गर्दै आएका भूटानी शरणार्थीको नाममा भएको ठगी प्रकरणले खाटी भूटानीलाई समस्या भएको बताएका छन् । भूटानले नेपालमा अव भूटानी छैनन् भनेर गरिरहेको दावीलाई…

प्रेस युनियन झापाको अध्यक्षमा भट्टराई निर्वाचितः चार जना पत्रकारहरू पुरस्कृत

३१ बैशाख २०८०, झापा– नेपाल प्रेस युनियन झापाको अध्यक्षमा गिरिराज भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका तीन जना प्रत्यासी उम्मेद्वार मध्ये भट्टराईले ६६ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुनु भएकाे…

नक्कली भुटानी शरणार्थी प्रकरणमा थापाविरुद्ध पक्राउ पुर्जी जारी

३१ वैशाख २०८०,काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले थापाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर…

खाटी भूटानी शरणार्थीले  फाेटाे खिचेर पनि परिचय पत्र नपाएकाे गुनासाे (फाेटाे फिचर)

भूटानी शरणार्थी काण्डका सबै अपराधीलाई कडा कारवाहीको माग गर्दै नेपाल नेकपा एस सडकमा २९ वैशाख २०८०,सारासन्देश समाचार–खाटी भूटानी शरणार्थीले फाेटाे खिचेर पनि परिचय पत्र नपाएकाे प्रति खेद प्रकट गर्दै आएका…

झापा ६ दर्जन बढी सीमा स्तम्भ हराउँदा सीमावर्ती क्षेत्रमा समस्याः स्थानीय भन्छन् हाम्राे सिमाना कहाँ छ ? (फाेटाे फिचर)

२८ बैशाख २०८०/डिकेश लामा कोशी प्रदेशमा सवै भन्दा धेरै सीमा स्तम्भ रहेको झापा जिल्लामा ६ दर्जन बढी स्तम्भ खोलाका कारण हराइरहेका छन् । बर्षेनी बाढीमा बगाइएका नेपाल भारत छुट्याउने सीमा…

साइबर अपराध र कानूनी व्यवस्था सम्बन्धी अन्तरकृयात्मक कार्यक्रम सम्पन्न

२७ वैशाख २०८०,गौरीगंज– झापाको गौरीगञ्जमा विद्यार्थीलाई लक्षित गरी प्रविधिको बढ्दो प्रयोग साइबर अपराध र कानूनी व्यवस्था सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । गौरीगञ्ज गाउँपालिकाको सहयोग र नारी सञ्चार गृह…

पूर्व गृहमन्त्री खाँण पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी प्रकरणकाे चर्चा चुलिँदै

२७ वैशाख २०८०, सारासन्देश समाचार– नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार बिहान कांग्रेसका नेतासमेत रहेका पूर्व उपप्रधानमन्त्री एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेसँगै थप चर्चा चुलिएकाे छ । खाँणसँगै उनका…

प्रदेशको नामको विरोधको झडपमा १४ घाइतेः प्रदेशकाे नाम नसच्याए थप आन्दोलन गरिने

२७ वैशाख २०८०,सारासन्देश समाचार कोशी प्रदेशको नाम खारेजीको माग गर्दै दमकका मंगलबार साँझ भएको झडपमा १२ जना प्रहरी सहित १४ जना घाइते भएका छन् । आन्दोलनकारीले निकालेको राँके जुलुसलाई रोक्न…

अव विदेशबाट आउँदा दुईवटा मोबाइल ल्याउन पाइने

२६ वैशाख २०८०, काठमाडौँ – सरकारले विदेशबाट आउने नेपाली नागरिकले आफ्नो साथमा बढीमा दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेको छ । मन्त्रिपरिषदको बैठकले झिटीगुण्टा नियमावली संशोधन गर्दै आफ्नो साथमा बढीमा…

स्थानीयले राेक्न खाेजे पनि राेकिएन मावा खाेला दाेहन

२५ वैशाख २०८०/सारासन्देश समाचार स्थानीय तहले जथाभावी नदीजन्य सामाग्री उत्खनन्मा ठेक्का लगाएको भन्दै स्थानीय बासिन्दाले नै विरोध गरे पनि खाेला दाेहन कार्य राेकिएकाे छैन । प्राराम्भिक वातावरण परिक्षणको मापदण्ड विपरित…