Category: विविध

अपांगतामैत्री सार्वजनिक यातायात सेवा र संरचनाका लागि सरोकारवालाकाे चासाे

२९ असाेज २०७९, झापा–अपांगतामैत्री सार्वजनिक यातायात सेवा र सडक तथा भौतिक संरचनाका लागि सरोकारवालाले ६ बुँदे साझा प्रतिवद्धता व्यक्त गरेका छन् । शनिबार विश्व सेतोछडि दिवसको सन्दर्भमा झापा नेत्रहीन संघ…

अगुवा धानको क्षतिले किसान मारमाः अझै अघिल्लो बर्षको क्षतिपूर्ती पनि पाउन सकेनन् किसानले (फाेटाे फिचर)

२८ असोज २०७९/डिकेश लामा प्रदेश नम्बर एकमा सवै भन्दा धेरै धान खेती हुने झापा जिल्लामा यस बर्षको अगुवा धानमा क्षति पुगेको छ । हिउँदे बाली लगाउन झण्डै १० देखि १५…

सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गरिने

२७ असाेज २०७९,काठमाडौँ – बलात्कार आरोपमा पक्राउ गरिएकाे नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । अदालतले…

युक्रेनसँगकाे लडाई फिर्ता लिन रुसलाई आग्रहः यूक्रेनको पक्षमा नेपालको मतदान

२७ असाेज २०७९,काठमाण्डाैं–संयुक्त राष्ट्रसङ्घको साधारणसभामा १ सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भर्त्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । नेपालले पनि उक्त…

अवैध कपडा र मानिस सहित काठ बरामद

२६ असोज २०७९/झापा चाडबाढको मौका छोपी अवैधरुपमा ल्याइएको ५ लाख मुल्य बराबरको कपडा भारतीय नाका क्षेत्रबाट आज बरामद गरिको छ । झापाको मेचि भन्सार नाका क्षेत्रमा भन्सार छलि ल्याएर वेवारिसे…

तासमा विवाद हुँदा हत्या गरेको अभियोगमा ३ पक्राउ

२४ असोज २०७९, झापा–तासमा विवाद आएर निर्घात कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३ जनालाई प्रकाऊ गरी आज सार्वजनिक गरेको छ । यस बर्षको टिकाको अघिल्लो दिन तास खेल्नेक्रममा विवाद…

स्वतन्त्र उम्मेद्वारमा मोह बढ्दैः झापामा ५६ जनाको उम्मेदवारी

१५ सीटमा झापामा २२७ जनाकाे मनाेनयन दर्ता २४ असोज २०७९/सारासन्देश समाचार राष्ट्रिय चासोको रुपमा हेरिएको झापाको ५ वटा निर्वाचन क्षेत्रको १५ वटा पदमा ५६ जना स्वतन्त्र उम्मेद्वारले मनोनयन दर्ता गरेका…

ओलीको भिडन्त पुनः अधिकारीसँगैः जिल्लामा क–कसको कहाँबाट हुँदैछ भिडन्त ? (फाेटाे फिचर)

२३ असोज २०७९/डिकेश लामा ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरानै उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने भएका छन् । झापा– ५ मा आफै उपस्थित भएर मनोनयन दर्ता…

बाढी पहिराेले नेपालमा एक साता भित्र ३० जनाकाे मृत्युः नेपालमा मनसुन अझै एक हप्तासम्म रहने अनुमान

२३ असाेज २०७९,काठमाडौं– अनुमान गरेकाे भन्दा लामाे समय मनसुन परेकाले नेपालमा मनसुनकाे अन्त्य तिर अाएकाे बाढी तथा पहिराेमा परी नेपालमा एक साताभित्र ३० जनाकाे मृत्यु भएकाे छ । गत बुधबारदेखि…

प्यूठानमा पहिराेले ३ जनाकाे मृत्युः ३ जना वेपत्ता

२२ असाेज २०७९,प्युठान- प्युठानमा शुक्रबार पहिरोमा पुरिएर बेपत्ता भएका तीन जनाको शव आज निकालिएको छ । तीन जना अझै बेपत्ता छन् । प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको…