ओमिक्रोनका लागि बुस्टर डाेज प्रभावकारी हुने
२५ मंसीर २०७८,काठमाडौं– बेलायतका वैज्ञानिकहरुले हालै भेटिएको कोरोनाको नयाँ भेरिन्ट ओमिक्रोन संक्रमणबाट जोगिन कोरोना विरुद्ध बनेका दुई डोज खोप पर्याप्त नहुने भन्दै सचेत गराएका छन् । प्रारम्भिक अध्ययनले कोरोनाका ओमिक्रोन…







