Month: November 2022

राना तीन दशकदेखि जनप्रतिनिधि भएर जनतासँगः के छ उहाँकाे भनाइ? (भिडियाे कथा)

२७ कार्तिक २०७९, झापा– हरिकुमार राना, झापा–२ का लागि परिचित नाम हो । यसपटक झापा क्षेत्र नम्बर दुईमा वाम गठबन्धनका तर्फबाट उम्मेदवार हुनु हुन्छ । माओवादीबाट उम्मेदवारी दिनु भएका राना…

निर्वाचनकाे संघारमा जात र धर्मका आधारमा हिंसा पैदा गर्न खोज्नु देशद्रोह : लिङ्देन 

२६ कार्तिक २०७९, झापा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनका मुखमा जात र धर्मको आधारमा हिंसा मच्याउन खोज्नु देशद्रोह भएको बताएका छन् । आज झापाको भद्रपुरमा पत्रकार सम्मेलन गर्दै…

महासंघ झापाको वार्षिक साधारणसभा सम्पन्नः आचार संहिता पालनामा जोड

२५ कार्तिक २०७९,झापा–नेपाल पत्रकार महासंघ झापा शाखाको बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । प्रदेश नम्बर एकमा पहिलो पटक झापा जिल्ला शुरु गरेको बार्षिक साधारणसभाका प्रमुख अतिथि केन्द्रिय अध्यक्ष विपुल…

चुनावी नारा मात्र बन्छ पुलः ढेड दशक देखि शीर्ष नेताहरुको क्षेत्रमा पुल बन्न सकेन

२५ कार्तिक २०७९/डिकेश लामा झापाको हुलाकी सडक अन्तर्गतका मुख्य ३ वटा पुल निर्माण थालेको एक दशक नाघेको छ । तर पुलले पूर्णता नपाए पछि शीर्ष नेतृत्वले नै निर्वाचनमा पुलको मुद्धा…

भुकम्प अपडेटः ६ जनाको मृत्यु, ५ जना घाइते

डोटी- डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु रहेको भूकम्पका कारण घर भत्किँदा जिल्लाको पूर्वी चौकी गाउँपालिका…

धानको समर्थन मूल्य तोकियोः गत बर्ष भन्दा २ सय रूपयाँ बृद्दि

२३ कार्तिक २०७९,काठमाडौं- सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको निर्णयानुसार चालु आर्थिक वर्ष २०७९/०८० का लागि मोटा धान प्रतिक्विन्टल २ हजार नौ…

झापाकाे एक नम्बरमा गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्यमा जनजाति उम्मेद्वार

२३ कार्तिक २०७९,झापा– झापाकाे निर्वाचन क्षेत्र नम्बर १ काे प्रदेशसभा सदस्यकाे उम्मेद्वारमा गठबन्धनले जनजाति अनुहारलाइ अघि सारेकाे छ । क्षेत्र नम्बर १ काे १ र २ मा गाेपाल तामाङ र…

चुनावी नारा मात्र बन्यो नागरिकता समस्याः आदिवासी समूदाय अधिक पीडित (फाेटाे फिचर)

२३ कार्तिक २०७९/डिकेश लामा जन्मको आधारमा बुवा आमाको नागरिकता भएर पनि छोराछोरीको नागरिकता नहुँदा नयाँ पुस्ताहरु बर्षौं देखि समस्यामा परेका छन् । हरेक निर्वाचनको वेला नागरिकता बनाउँछु भन्ने नेताहरुले यस…